बैंक

  २०७३ भदौ २० गते १३:२८     विकासन्युज

काठमाडौं, २० भदौ । मेगा बैंक नेपाल बालबालिकालाई बचत गर्ने बानी बसाउन देशभरी अभियान सञ्चालन गर्ने भएको छ । बैंकले ‘नानीमा लागेको बानीः आज बचाउँ–जिन्दगीभरी रमाउँ’ नामक बचत योजना ल्याएको छ । स्कूल तथा...

  २०७३ भदौ २० गते १०:२१     विकासन्युज

काठमाडौं, २० भदौ । एभरेष्ट बैंकले ललितपुरको गुरुद्धारा, कुपन्डोलमा आफ्नो ८६औं एटिएम सेवा प्रारम्भ गरेको छ । बैंकले कुपन्डोल, ललितपुर क्षेत्रका ग्राहक तथा सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ सो स्थानमा शाखाको उद्घाटन...

  २०७३ भदौ २० गते ४:२२     विकासन्युज

काठमाडौं, २० भदौ । नेपाल राष्ट्र बैंकले असोज १६ गतेदेखि नयाँ नोट बजारमा ल्याउने भएको छ । बैंकले साउन २१ गतेसम्म ५, १०, २०, ५० र १०० दरका नयाँ नोट विचरण गर्न लागेको हो...

  २०७३ भदौ २० गते ३:३०     विकासन्युज

काठमाडौं, २० भदौ । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको १ अर्ब ११ करोड रुपैयाँ निक्षेप लगानी गर्न आह्वान गरेको छ । आर्थिक रुपमा स्वस्थ्य रहेका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा उक्त...

  २०७३ भदौ १९ गते १२:११     विकासन्युज

काठमाडौं, १९ भदौ । सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने भएको छ । आइतबार हामा मर्चेण्ट खरिद सम्बन्धी सम्झौता पत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्ग र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडका...

  २०७३ भदौ १९ गते ११:४६     विकासन्युज

काठमाडौं, १९ भदौ । सानिमा क्यापिटल लिमिटडले कार्यारम्भ गरेको छ । नेपाल धितोपत्र बोर्डले भदौ १६ गते कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो । सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र कारोवार...

  २०७३ भदौ १९ गते ९:००     विकासन्युज

काठमाडौं, १९ भदौ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको बिशेष साधारणले शतप्रतिशत पूँजी बढाउने निर्णय गरेको छ । बैंकको भदौ १८ गते सम्पन्न बिशेष साधारण सभाले हाल कायम रहेको एक करोड २ लाख चुक्ता पुँजीलाई...

  २०७३ भदौ १९ गते ६:०७     विकासन्युज

काठमाडौं, १९ भदौ । नेपाल बंगलादेश बैंकले ३३ प्रतिशत लाभांश दिने भएको छ । बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले लगानी कर्तालाई ३२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक दशमलब...

  २०७३ भदौ १८ गते ६:११     विकासन्युज

प्युठान, १८ भदौ । नेपाल बैंक शाखा कार्यालय प्युठान लुट्ने प्रयास शुक्रबारअसफल भएको छ । साँझ बैंकका चौकीदारलाई स्पे्रमार्फत बेहोस बनाई बैंक लुट्ने प्रयास असफल भएको हो । लुटेरा कार्यालय समय सकिएपछि बैंकमा आफ्नो...

  २०७३ भदौ १७ गते १०:३५     विकासन्युज

काठमाडौं, १७ भदौ । भिबोर विकास बैंकमा सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड गाभिएको छ । उक्त बैंक गाभिएपछि भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि.को नामबाट आजदेखि एकिकृत कारोबार शुरु गरेको छ । शुक्रबार भएको एक कार्यक्रममा...

  २०७३ भदौ १७ गते ५:२५     विकासन्युज

काठमाडौं, १७ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले निक्षेप कर्ताको १६ अर्ब रुपैंयाँ हराएको बताएका छन् । भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक मर्जरपछि एकिकृत सेवा आरम्भ कार्यक्रमलाई सम्बोधन गर्दै...

  २०७३ भदौ १६ गते १:५६     विकासन्युज

काठमाडौं १६, भदौ । वित्तीय अवस्था खराव भएपछि राष्ट बैंकबाट समस्याग्रस्त घोषणा भएका वित्तीय संस्था किन्न खोज्नेहरुबीच होडबाजी चलेको छ । नयाँ वित्तीय संस्था अनुमति नपाइने भएकोले वित्तीइ अवस्था बलियो भएका व्यापारी खराब अवस्थाकै...

  २०७३ भदौ १५ गते ११:३८     विकासन्युज

पोखरा, १५ भदौ । कैलाश विकास बैंकले पोखराको बिरौटामा ३७ सौ शाखा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले मंगलबार एक समारोहका साथ उक्त शाखाको उद्धाटन गरेका छन् । साथै...

  २०७३ भदौ १४ गते ४:४३     विकासन्युज

काठमाडौं, १४ भदौ । नेपाल राष्ट्र बैंकले माओवादी सशस्त्र द्वन्द्वका समयमा बन्द भएका बैंकका शाखा पुनःस्थापनाका लागि दबाबमूलक नीति अख्तियार गरेको छ । सामान्य निर्देशनले शाखा पुनःस्थापना प्रभावकारी नभएपछि बन्द भएका २ शाखा पुनःस्थापना...

  २०७३ भदौ १३ गते १२:३५     विकासन्युज

काठमाडौं, १३ भदौ।  सिटिजन्स बैंक इन्टरनेसनलले २५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २४.४९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२९ प्रतिशत नगद लाभांश...

  २०७३ भदौ १३ गते १२:१४     विकासन्युज

काठमाडौं, १३ भदौ । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा रुकुमको चौरझारी र जाजरकोटको खलङ्गामा शुभारम्भ गरेको छ । सेवाहरु सहज रुपमा पुर्याउने लक्ष्यले बैंकले मध्य पश्चिमको चौरझारी र खलङ्गामा सो शाखा सञ्चालनमा ल्याएको हो...

  २०७३ भदौ १३ गते ९:०३     विकासन्युज

काठमाडौं, १३ भदौ । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले हायर पर्चेज कर्जामा विशेष योजना ल्याएको छ । बैंकले निजि तथा सार्वजनिक सवारीसाधनहरु जस्तै कार, बस, ट्रक, क्रेन, डोजर, ट्यांकर, एक्स्काभेटर आदि खरिद गर्नको लागि कर्जा...

  २०७३ भदौ १३ गते ६:३६     विकासन्युज

काठमाडौं, १३ भदौ । एनएमबि बैंकले पाल्पा, भैरहवा र दमक तीन वटा शाखा स्थापना गरेको छ । बैंकले एकै दिन तीन वटा शाखा विस्तार गरेको हो । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपाल...

  २०७३ भदौ १२ गते १२:१५     विकासन्युज

काठमाडौं, १२ भदौ । ग्लोबल आइएमई बैंकले अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स सँग लोन प्रवाह गर्ने विषयमा सम्झौता गरेको छ । बैंकले ग्राहक वर्गहरुलाई सहज रुपमा अटो लोन प्रवाह गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ...

  २०७३ भदौ १० गते ११:०९     विकासन्युज

काठमाडौं, १० भदौ । सिभिल बैंक लिमिटेडमा इन्टरनेशनल लिजिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडलाई गाभ्ने (मर्जर) सम्बन्धि प्रस्तावलाई बैंकको विशेष साधारण सभाले स्विकृत गरेको छ । उक्त विशेष साधारण सभाले दुवै संस्थाको सम्पत्ति तथा दायित्व...