बैंक

  २०७७ असार २५ गते १९:१३     परशुराम कुँवर क्षेत्री

स्वास्थ्यका कारणले २०७७ आषाढ १ गते ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट मैले पेश गरेको राजीनामा बैकको संचालक समितिले २०७७ साउन १ गतेबाट लागू हुने गरि स्वीकृत गरेको छ । म मेरो रोज़गार...

  २०७७ असार २५ गते १६:५७     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले चाबहिलका ओम अस्पिटल एण्ड रिसर्च सेन्टरमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका भिसा डेबिट कार्ड बाहक ग्राहकले उक्त छुट पाउने भएका हुन् । सो सम्बन्धी दुई...

  २०७७ असार २५ गते १६:३४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच बैंकको गण्डकी प्रादेशिक कार्यालय प्रमुख महेश सिलवालले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री...

  २०७७ असार २५ गते १६:०७     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको १ हजार रुपैयाँ अंकित दरका २५ लाख कित्ता बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको १०.३५ प्रतिशत व्याजदर रहेको “एडीबीएल कृषि बैंक ऋणपत्र २०८३” नामको ऋणपत्र कारोबारको लागि...

  २०७७ असार २५ गते १६:०२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले पदबाट राजीनामा गरेका छन् । गत मंसिर २० गते तत्कालिन जनता बैंकसँग मर्जर भएपछि ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका कुवँरले व्यक्तिगत...

  २०७७ असार २५ गते १५:०८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले निष्काशन गरेको २ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६”लाई नेप्सेमा सूचिकृत गर्ने सम्बन्धी सम्झौता गरेको छ । विहीबार आयोजित एक विशेष समारोहकाबीच एक समझेदारीपत्रमा बैंकका तर्फबाट...

  २०७७ असार २५ गते ८:३८     विकासन्युज

काठमाडाैं । कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १ सय दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक यातायात ठप्प छ । पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो भएर निजी सवारी तथा उद्योग, पसल व्यवसाय सञ्चालनमा...

  २०७७ असार २४ गते २२:०६     सुशिल घिमिरे ‘त्रैलोक्य’ 

विगतमा नेपाल राष्ट्र बैंकको निर्णय र योजनाले धमाधम बैंक, वित्तीय संस्था, माइक्रो फाइनान्स लगायत बैंक वित्तीय संस्थाहरु खुल्न थाले । वित्तीय स्रोत उपलब्ध गराउने संस्थाहरुको देशव्यापी उपस्थितिपछि स्थानीयस्तरमा विभिन्न उद्योग व्यवसाय सुरु हुन थाल्यो...

  २०७७ असार २४ गते १९:२६     विकासन्युज

काठमाडौं । सिदार्थ बैंकले बुधबार आईएमएस सफट्वेयरसँग बिलिङ तथा भुक्तानी सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र आईएमएस सफट्वेयरका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर...

  २०७७ असार २४ गते १८:५७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. २ को सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बुधबार बैंकको प्रदेश नं. २ प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश नं....

  २०७७ असार २४ गते १८:२०     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कार्यकाल बाँकी छदै पदबाट राजीनामा गरेपछि भट्टलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो...

  २०७७ असार २४ गते १६:५४     विकासन्युज

काठमाडाैं । नबिल बैंक र चिनियाँ प्रविधि कम्पनी हुवावेबीच रणनैतिक सहकार्य गर्ने सम्झौता भएको छ। बुधवार नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र हुवावे टेक्नोलजिज नेपालका प्रमुख कार्यकारी अधिकृत डेंग शुइगेनले रणनैतिक सहयोग...

  २०७७ असार २४ गते १५:४४     विकासन्युज

काठमाडौं । मर्जरको औपचारिक तयारीमा जुट्न लागेका नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक मौद्रिक नीति कुरिरहेका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मर्जर र एक्विजिसनको बम्पर प्याकेज आउने अपेक्षा दुबै बैंकको छ । मर्जर...

  २०७७ असार २४ गते १२:३८     विकासन्युज

काठमाडाैं । कामना सेवा विकास बैंक र रेमिट टु नेपालबीच एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धि कारोबार गर्ने गरी सम्झौता भएको छ । बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा...

  २०७७ असार २३ गते १८:४१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने योजना सकिन अब मात्र ८ दिन बाँकी रहेको छ । यस बैंकबाट कर्जा लिएका ग्राहकले असार मसान्तसम्मको सबै साँवा...

  २०७७ असार २३ गते १८:१५     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जरको प्रयासले तिब्रता पाएको छ । इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि निकै अघिदेखि प्रस्ताव गरेको भएपनि हिमालयन बैंकले बेलायती लगानीकर्ता सीडीसी भित्र्याउन पहल गर्दा केही ढिला भएको...

  २०७७ असार २३ गते १८:१४     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ)मा १३ गुणा बढी आवेदन परेको छ । सेयर निष्काशन गरेको तेश्रो दिनमै संस्थाको सेयरमा मागभन्दा १३.४० गुणा बढी आवेदन परेको हो । बिक्री प्रबन्धक ग्लोबल आईएमई...

  २०७७ असार २३ गते १७:५९     विकासन्युज

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ३७ हजार २ सय ६० कित्ता थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग नियुक्त भएको छ...

  २०७७ असार २३ गते १७:४४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि सुदुरपश्चिम प्रदेश सरकारलाई नगद २० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन...

  २०७७ असार २३ गते १६:५५     विकासन्युज

काठमाडाैं । मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर हुँदै एनएमबि बैंकले ‘एनएमबि ग्रिन फिक्सड डिपोजिट’ शुरु गरेको छ । जहाँ ग्राहकहरुले आफ्नो प्रत्येक नयाँ एनएमबि ग्रिन फिक्सड डिपोजिटसँगै आफ्नो नाममा बिरुवा रोपाउन पाउनेछन् ।...