एभरेष्ट बैंकद्वारा वृक्षारोपण

  २०७७ असार २१ गते २१:१३     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत टेकु क्षेत्र, काठमाडौं महानगरपालिका, वडा नं. १२ को वरिपरि वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वृक्षारोपण कार्यक्रम, एभरेष्ट बैंक, काठमाडौं महानगरपालिका वडा नं. १२ को कार्यालय र पिडिएसएस नेपालकोे समन्वयमा सम्पन्न भएको छ ।

वृक्षारोपण कार्यक्रमको उद्घाटन बैंकका डी.जी.एम डा. सन्धीर कुमार र वडा नं. १२ का वडा अध्यक्ष विकास डंगोलले गरेका थिए । एभरेष्ट बैंकले जनहितका लागि सधैँ विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.