बैंक

  २०७८ फागुन ५ गते १५:२४     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपानेलाई नियुक्त गरेको छ । नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवै जनाले दुई...

  २०७८ फागुन ५ गते १५:०७     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो एघारौं एक्स्टेन्सन काउण्टर रुकुम पश्चिमको त्रिवेणी गाँउपालिका स्थित झुलनेटामा स्थापना गरेको छ । यस नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ५० जिल्लामा...

  २०७८ फागुन ५ गते १४:०६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको अन्तिम चरणमा पुगेको छ । राष्ट्र बैंक स्रोतका अनुसार सम्भवतः आजै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा हुनेछ । राष्ट्र बैंकमा आज साँझ नै...

  २०७८ फागुन ४ गते १८:३४     विकासन्युज

काठमाडौं । सिभिल बैंक र एफ वन सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल र एफ वन...

  २०७८ फागुन ४ गते १४:१७     सन्तोष रोकाया

काठमाडौं । पछिल्लो समय क्रिप्टोकरेन्सीको वह व्यापक छ । नेपालमा मात्रै होइन छिमेकी देश भारत र चीनमा पनि क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर फण्ड लगायतका भर्चुअल करेन्सीको विषयमा वहस भइरहेको छ । क्रिप्टोकरेन्सीलाई मान्यता दिने वा...

  २०७८ फागुन ४ गते १४:१३     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको ८५ लाख ७२ हजार २३० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, बैंकको उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण...

  २०७८ फागुन ४ गते १२:२८     विकासन्युज

काठमाडौं । एनएमबि बैंक र रेमिट हाइड्रोबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा दुई कम्पनीबीच हस्ताक्षर भएको हो । जनताको...

  २०७८ फागुन ३ गते २२:१०     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझावहरु दिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको सार्वजनिक गरेको हो । महासंघले चालु...

  २०७८ फागुन ३ गते १९:२०     विकासन्युज

काठमाडौं । नेपाल बैंकको वीरगंजस्थित आदर्शनगर शाखाका ग्राहक राजु कुमार केसीले एक तोला सुन जितेका छन् । केसीले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम ‘क्यूआर को गुन, एक तोला...

  २०७८ फागुन ३ गते १८:५३     विकासन्युज

काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप स्थिर छ । नेपाल बैंकर्स एशोशियसनका अनुसार माघ चौथो सातामा बैंकहरुको निक्षेप तेश्रो साताको तुलनामा बराबर अर्थात ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको हो । जुन पछिल्लो...

  २०७८ फागुन ३ गते १८:४०     विकासन्युज

काठमाडौं । नबिल बैंकले सोवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालका बिभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रधान गर्ने साझेदारी गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरुले यस साझेदारीको...

  २०७८ फागुन ३ गते १८:३३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको...

  २०७८ फागुन ३ गते १७:२३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बर्दिया जिल्लाको मधुवन नगरपालिकामा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले नगरपालिकाको ओराली बजारमा सोमबारबाट ९३ औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । बैंकले सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी...

  २०७८ फागुन ३ गते १६:४०     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपालगञ्ज स्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सहयोग गरेको छ । बैंकले संस्थागत  उत्तरदायित्व अन्तर्गत समितिलाई सिसिटिभी क्यामेराहरु लागि सहयोग गरेको हो । बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा...

  २०७८ फागुन ३ गते १२:४०     विकासन्युज

काठमाडौं । एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडले आइतबार ‘कृषि उद्यमदेखि जलविद्युतसम्म’ पुस्तक विमोचन गरेका छन् । उनले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सो पुस्तक विमोचन गरे । ३५४ पृष्ठ लामो पुस्तकमा आफ्नो पुर्खाको...

  २०७८ फागुन ३ गते ११:५३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले गोरखा जिल्लाको सिरानचोक गाँउपालिका वडा नं ५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको मातहतमा...

  २०७८ फागुन ३ गते ११:४६     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले  लुम्बिनीको स्थानमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले लुम्बिनीको खैरेनी, योगिकुटि, मणिग्राम, जितपुर र मुर्गियामा नयाँ शाखा संचालनमा ल्याएको हो । सो शाखाहरुको उद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ...

  २०७८ फागुन ३ गते ११:२५     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटल दियालो फुडल्यान्ड एण्ड पार्टि प्यालेसमा छुट पाउने भएका छन् । बैंक र फुडल्यान्डबीच सोमबार सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर९स्क्यान पे०, महालक्ष्मी...

  २०७८ फागुन ३ गते ११:११     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले रुकुम  पश्चिमको चौरजहारी नगरपालिकामा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबारबाट उक्त शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले गरेका थिए ।चौरजहारी शाखा कार्यालय संचालनमा...

  २०७८ फागुन ३ गते ११:१०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको लागि गरेको नयाँ व्यवस्थाले सरकारको राजस्व कम उठेको छ । राष्ट्र बैंकले बैंकिङ सम्पत्तिको गुणस्तर बढाउन खोज्दा सरकारको राजस्व घटेको हो भने सेयरधनीको लाभांश पनि घटेको छ...