सांग्रिला डेभलपमेन्ट बैंकको १०८ औं शाखा चौरजहारीमा

  २०७८ फागुन ३ गते ११:११     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले रुकुम  पश्चिमको चौरजहारी नगरपालिकामा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबारबाट उक्त शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखाको उद्घाटन चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले गरेका थिए ।चौरजहारी शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।

योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०८ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.