स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस सेयर सूचीकृत

  २०७८ फागुन ४ गते १४:१३     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको ८५ लाख ७२ हजार २३० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै, बैंकको उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुनेछ । त्यसपछि मात्रै दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.