बैंक

  २०७४ जेठ २५ गते ११:०६     विकासन्युज

काठमाडौं । जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत पदबाट कुमार लम्सालले राजीनामा दिएका छन् । उनको राजीनामा बुधबार नैं बैंक सञ्चालक समितिले स्वीकृत गरेको छ । यस बैंकले तत्काल नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त...

  २०७४ जेठ २४ गते १७:३७     विकासन्युज

काठमाडौं । नबिल बैंक र ब्रिटिस काउन्सिलले आइइएलटिएस लगायत विभिन्न टेस्ट परिक्षाको शुल्क संकलन सहजिकरण गर्न एक सम्झौता गरेका छन् । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सशिन जोसी र ब्रिटिस काउन्सिलका निर्देशक डा....

  २०७४ जेठ २३ गते २०:११     विकासन्युज

काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । मेगा बैंकका सिइओ अनिलकेशरी शाह र नबिल इन्भेष्टमेण्टका सिइओ प्रवीणरमण पराजुलीबीच मंगलबार सम्झौतापत्रमा...

  २०७४ जेठ २३ गते १५:५९     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले स्वदेश तथा विदेशमा पढ्न चाहने विद्यार्थीहरुका लागि ‘एनएमबि बैंक शैक्षिक कर्जा’ नामक कर्जा सेवाको आरम्भ गरेको छ । शिक्षामा आत्मनिर्भता भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले ल्याएको यो शैक्षिक कर्जाको कर्जा...

  २०७४ जेठ २३ गते ११:२८     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शम्भुनाथ गौतमलाई नियुक्त गरेको छ । जेठ २२ गते बसेको बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले दिएको राजीनामा स्वीकृत गर्दै गौतमलाई कामु सीईओ...

  २०७४ जेठ २३ गते १०:०९     विकासन्युज

काठमाडौं । नविल बैंकले एकै पटक १० वटा शाखा विस्तार गर्ने तयारी थालेको छ । बैंकले उपत्यका बाहिरका बिभिन्न १० वटा शहरमा नयाँ शाखा सञ्जाल विस्तार गर्न लागेको हो । नविलले सुर्खेतको बिरेन्द्रनगर, सिरहाको...

  २०७४ जेठ २३ गते ८:१५     विकासन्युज

काठमाडौं । मुलुकका करिब ९८ प्रतिशत वयष्कको बैंक खाता रहेको सरकारी तथ्यांकले देखाएको छ । अझै पनि अधिकांश ग्रामीण भेगमा वित्तीय पहुँच (बैंकिङ सेवा) पुर्‍याउन नसकेको आरोप लागिरहेको समयमा सरकारको यस्तो तथ्यांक बाहिर आएको...

  २०७४ जेठ २२ गते १८:१७     विकासन्युज

काठमाडौं । कुमारी बैंकले बोलकबोलमा बिक्री आह्वान गरेको सेयरमा प्रतिकित्ता ३०८ रुपैयाँसम्म कबोल गर्नेले पाउने भएका छन् । प्रतिकित्ता ३०७ रुपैयाँ कबोल गर्नेहरुले माग अनुसार बराबर पाउने गरी कटअफ भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल...

  २०७४ जेठ २२ गते १६:५३     विकासन्युज

काठमाडौं । स्वीडेनको केन्द्रीय बैंक रिक्स बैंकले १०० र ५०० दरका नोटहरु चलन चल्तीबाट हटाउन निर्देशन दिएको छ । बैंकले ३ अक्टुवर २०१६ भन्दा अघि जारी गरेका २००१ सिरिजका स्विडिस क्रोनर १०० र ५००...

  २०७४ जेठ २२ गते १२:४२     विकासन्युज

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुरेन्द्र भण्डारी नियुक्त भएका छन् । जेठ १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले भण्डारीलाई आगामी चार वर्षका लागि सिइओ नियुक्त गरेको हो । भण्डारी यसअघि...

  २०७४ जेठ २१ गते १८:०४     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क आस्बा (एप्लिकेशन सर्पोटेड बाइ ब्लक्ड एमाउन्ट) सुबिधा दिने भएको छ । यस नयाँ प्रबिधिबाट शेयर बितरण नभए सम्मका लागि शेयरधनीको रकम खाता मै रहने ब्यवस्था हुन्छ ।...

  २०७४ जेठ २१ गते १०:२३     विकासन्युज

बरिष्ठ अधिवक्ता उपेन्द्रकेसरी न्यौपाने हाल एनसीसी बैंकमा अध्यक्ष हुनुहुन्छ । तीन वर्षसम्म एनसीसी बैंक व्यवस्थापन नियन्त्रणमा लिएको राष्ट्र बैंकले यस बैंकमा चार वटा विकास बैंक मर्ज गराई दियो र न्यौपानेको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक...

  २०७४ जेठ २१ गते ९:२९     विकासन्युज

काठमाडौं । जनता बैंक नेपालले मुद्दती बचतमा १३ प्रतिशत व्याज दिन थालेको छ । यसअघि सिभिल बैंकले १२.७५ प्रतिशत व्याज दिन थालेको थियो । मेघा बैंकले १२ प्रतिशत व्याज खाता खोलेकै दिन दिने र...

  २०७४ जेठ १९ गते १५:३७     विकासन्युज

काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेड ले नयाँ ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै निः शूल्क डीम्याट सेवा संचालनमा ल्याएको छ । सो सुविधा अन्तर्गत ग्राहकहरुले एन आई सी एशिया क्यापिटलमा निः शूल्क डीम्याट...

  २०७४ जेठ १९ गते १४:०९     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र वेस्ट रेमिटबिच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार वेस्ट रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम एभरेष्ट बैंक मार्फत भुक्तानी गर्न सकिने छ । हाल बैंकले आफ्नै अनलाइन रेमिट्यान्स...

  २०७४ जेठ १९ गते ११:५९     रामकृष्ण पौडेल

काठमाडौं । बैंकिङ क्षेत्रमा हुने गलत र खराव अभ्यासको नजिर बन्दै आएको छ  एनसीसी बैंक । अहिले मात्र होइन, पहिला पनि । २०५३ सालमा खुलेको यस बैंकले २० वर्षसम्म सेयरधनीलाई १ रुपैयाँ पनि नगद...

  २०७४ जेठ १८ गते १०:०९     विकासन्युज

काठमाडौं । जनता बैंकले १३ प्रतिशत ब्याजदरमा निक्षेप आव्हान गरेको छ । जनता बैंकले न्युनतम ७५ दिनदेखि एक बर्षसम्मका मुद्धति खाताहरुमा १३ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । नेपाल बैंकर्स संघले १२ प्रतिशत...

  २०७४ जेठ १७ गते ११:५१     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकका ग्राहकले जेट एयरवेजमा यात्रा गर्दा हवाई टिकेटमा १५ प्रतिशत छुट पाउने भएका छन् । जेट एयरवेजले बैंकका ग्राहकलाई प्रिमियर र इकोनोमिक दुबै टिकटमा छुट दिने गरी एयरवेज र बैंकबीच...

  २०७४ जेठ १७ गते ९:५८     विकासन्युज

काठमाडौं । अरिहन्त काष्टिंग उद्योगको नाममा लिएको कर्जा भुक्तानी गर्न नसक्दा उद्योगको नाममा रहेको सम्पत्ति र गोल्छा परिवारको जग्गा बैंकले लिलामीमा राखेको छ । प्रभु बैंकले उद्योगको स्वामित्वमा रहेको चालु सम्पत्ति, हाइपोथिकेशन सुरक्षण र...

  २०७४ जेठ १६ गते १६:५३     विकासन्युज

काठमाडौं । आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र– २०७३ “ आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति”सार्वजनिक गरेको छ । बैंकले राष्ट्र विकासका कर्णधार विद्यार्थीहरुको उज्ज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग...