बैंक

  २०७८ फागुन ४ गते १२:२८     विकासन्युज

काठमाडौं । एनएमबि बैंक र रेमिट हाइड्रोबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा दुई कम्पनीबीच हस्ताक्षर भएको हो । जनताको...

  २०७८ फागुन ३ गते २२:१०     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझावहरु दिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको सार्वजनिक गरेको हो । महासंघले चालु...

  २०७८ फागुन ३ गते १९:२०     विकासन्युज

काठमाडौं । नेपाल बैंकको वीरगंजस्थित आदर्शनगर शाखाका ग्राहक राजु कुमार केसीले एक तोला सुन जितेका छन् । केसीले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम ‘क्यूआर को गुन, एक तोला...

  २०७८ फागुन ३ गते १८:५३     विकासन्युज

काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप स्थिर छ । नेपाल बैंकर्स एशोशियसनका अनुसार माघ चौथो सातामा बैंकहरुको निक्षेप तेश्रो साताको तुलनामा बराबर अर्थात ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको हो । जुन पछिल्लो...

  २०७८ फागुन ३ गते १८:४०     विकासन्युज

काठमाडौं । नबिल बैंकले सोवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालका बिभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रधान गर्ने साझेदारी गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरुले यस साझेदारीको...

  २०७८ फागुन ३ गते १८:३३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको...

  २०७८ फागुन ३ गते १७:२३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बर्दिया जिल्लाको मधुवन नगरपालिकामा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले नगरपालिकाको ओराली बजारमा सोमबारबाट ९३ औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । बैंकले सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी...

  २०७८ फागुन ३ गते १६:४०     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपालगञ्ज स्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सहयोग गरेको छ । बैंकले संस्थागत  उत्तरदायित्व अन्तर्गत समितिलाई सिसिटिभी क्यामेराहरु लागि सहयोग गरेको हो । बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा...

  २०७८ फागुन ३ गते १२:४०     विकासन्युज

काठमाडौं । एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडले आइतबार ‘कृषि उद्यमदेखि जलविद्युतसम्म’ पुस्तक विमोचन गरेका छन् । उनले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सो पुस्तक विमोचन गरे । ३५४ पृष्ठ लामो पुस्तकमा आफ्नो पुर्खाको...

  २०७८ फागुन ३ गते ११:५३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले गोरखा जिल्लाको सिरानचोक गाँउपालिका वडा नं ५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको मातहतमा...

  २०७८ फागुन ३ गते ११:४६     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले  लुम्बिनीको स्थानमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले लुम्बिनीको खैरेनी, योगिकुटि, मणिग्राम, जितपुर र मुर्गियामा नयाँ शाखा संचालनमा ल्याएको हो । सो शाखाहरुको उद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ...

  २०७८ फागुन ३ गते ११:२५     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटल दियालो फुडल्यान्ड एण्ड पार्टि प्यालेसमा छुट पाउने भएका छन् । बैंक र फुडल्यान्डबीच सोमबार सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर९स्क्यान पे०, महालक्ष्मी...

  २०७८ फागुन ३ गते ११:११     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले रुकुम  पश्चिमको चौरजहारी नगरपालिकामा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबारबाट उक्त शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले गरेका थिए ।चौरजहारी शाखा कार्यालय संचालनमा...

  २०७८ फागुन ३ गते ११:१०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको लागि गरेको नयाँ व्यवस्थाले सरकारको राजस्व कम उठेको छ । राष्ट्र बैंकले बैंकिङ सम्पत्तिको गुणस्तर बढाउन खोज्दा सरकारको राजस्व घटेको हो भने सेयरधनीको लाभांश पनि घटेको छ...

  २०७८ फागुन २ गते १६:११     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ग्राहकवर्गलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्धेश्यका साथ “स्वर्णिम निक्षेप योजना” सार्वजनिक गरेको छ । न्यूनतम १ हजार रुपैयाँ मौज्दातमा सुरु गर्न सकिने “स्वर्णिम निक्षेप योजना” एक क्रमिक (रिकरिङ्ग)...

  २०७८ फागुन २ गते १२:५५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बुटवलको एसईईडी ल्याबबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । बैक र ल्याबबीच बैंकका कार्डवाहकहरुलाई ३० प्रतिशत छुट दिने सम्झौता भएको हो । यस किसिमको सहकार्यबाट बैंकका...

  २०७८ फागुन २ गते १२:३४     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले बैंकिङ सेवा नपुगेका चार जिल्लाको पाँच वटा स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । मेगा बैंकले भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका वडा नम्बर ३, सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नम्बर ५...

  २०७८ फागुन २ गते ११:२५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं ७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै यस एक्सटेन्सन काउण्टर...

  २०७८ फागुन १ गते १६:२३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र हंग्री फास्ट फुड निजगढबीच सम्झौता भएको छ । बैंक र फास्ट फुडबीच  बैंकको कार्डबाहकहरूलाई छुट दिने सम्झौता भएको हो । योसँगैं सिटिजन्स बैंकका कार्डबाहकहरुले हंग्री फास्ट फुडको सबै...

  २०७८ फागुन १ गते १४:२५     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा पैसा राख्दा पाइने व्याज भन्दा सस्तो व्याजमा ऋण पाइने भएको छ । बैंकले निक्षेपमा दिने व्याज भन्दा कर्जामा लिने व्याज कम भएको हो । बैंकहरुले निक्षेपको व्याजदर बढाउँदै लगेपनि...