बैंक

  २०७९ मंसिर ७ गते ९:१८     विकासन्युज

काठमाडौं । हिमालयन बैंकसँग मर्जर प्रक्रियामा रहेको सिभिल बैंकको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंक लिमिटेडको कारोबार फुकुवा गरिएको हो । नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयर कारोबार फुकुवा...

  २०७९ मंसिर ७ गते ९:०६      डा. प्रकाशकुमार श्रेष्ठ

आर्थिक वृद्धिका लागि उत्पादन बढ्नुपर्दछ र उत्पादन बढाउनका लागि लगानी बढ्नुपर्दछ । लगानीका लागि आन्तरिक र बाह्य वित्तीय स्रोत चाहिन्छ । नेपालजस्तो विकासशील देशमा लगानीका लागि आन्तरिक वित्तीय स्रोत पर्याप्त हुँदैन, त्यसैले बाह्य स्रोतका...

  २०७९ मंसिर ७ गते ९:०५     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरुलाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । बैंकले गोरखापत्रमा ऋणीहरुको नाम, ठेगाना लगायतका विवरण सार्वजनिक गरेर ३५ दिन भित्र बैंकबाट लिएको ऋण चुक्ता नगरे कालोसूचीमा...

  २०७९ मंसिर ६ गते १६:५८     विकासन्युज

काठमाडौं । ५ महिनाको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप २१ अर्ब ९० करोड रुपैयाँ बढाएका छन् । गत अषाढ मसान्तसम्ममा बैंकहरुको निक्षेप संकलन ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो । कात्तिक मसान्तसम्ममा बैंकहरुको निक्षेप...

  २०७९ मंसिर ६ गते १६:४१     विकासन्युज

काठमाडौं ।  हिमालयन बैंकले डिस्कभर्स, डाइनर्स क्लब अन्तराष्ट्रिय तथा डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको गठबन्धन संजालको कार्ड स्विकार गर्ने व्यवस्था शुरु गरेको छ । बैंक तथा डिस्कभर्स अन्तराष्ट्रिय नेटवर्क बिच भएको उक्त व्यवस्थाले कार्डधारकहरुलाई उनीहरुको सुविधाका...

  २०७९ मंसिर ६ गते १५:२७     विकासन्युज

काठमाडौं । निर्वाचनको प्रचारप्रसार तिव्र भएको अवधिमा ४५ अर्ब रुपैयाँ भन्दा बढी बैकिङ खातामा जम्मा भएको छ । चुनावको बेलामा बजारमा पैसा आउँछ भन्ने अनुमानलाई यसले केही हदसम्म पुष्टि गरेको छ । नेपाल बैंकर्स संघको...

  २०७९ मंसिर ६ गते १३:०७     विकासन्युज

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श लिमिटेड (एनसीसी) बैंकको स्वाप रेसियो सार्वजनिक गरेको छ । कुमारी बैंक र एनसीसी बैंक समान हैसियत अर्थात् १ः१ अनुपातमा मर्ज हुने गरी स्वाप रेसियो निर्धारण...

  २०७९ मंसिर ६ गते १२:३५     विकासन्युज

काठमाडौं । लम्बिनी विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...

  २०७९ मंसिर ६ गते ८:१६     गुरु प्रसाद पौडेल

सबल अर्थतन्त्रका लागि सक्षम भुक्तानी प्रणाली अपरिहार्य छ । आधुनिक तथा प्रभावकारी भुक्तानी प्रणाली विकसित राष्ट्रका द्योतक हुन् । अहिलेको समाजमा एउटा राष्ट्र सार्वभौम कहलिन उक्त देशको आफ्नै मुद्रा (भौतिक वा अभौतिक), सक्षम भुक्तानी...

  २०७९ मंसिर ५ गते १७:१५     विकासन्युज

काठमाडौं । लामो समयदेखि अटो लोनमा कडाई गरेका वाणिज्य बैंकहरुले पछिल्लो समय सहज रुपमा ऋण दिन थालेका छन् । देशमा विदेशी मुद्रा सञ्चितिको कमीलाई देखाउँदै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार अटो लोनमा कडाइ गरेका...

  २०७९ मंसिर ५ गते ८:३१     राजन विक्रम थापा

कोरोना सङ्क्रमणको अवस्थापश्चात् समग्र विश्वको अर्थतन्त्रले गति लिन सकेको छैन । अझ नेपालजस्तो आर्थिक रूपमा कमजोर र विप्रेषणका जगमा अडेको अर्थतन्त्रमा विभिन्न प्रकारका विचलन देखिनु अस्वाभाविक पनि हैन । विगत केही समययता नेपालको अर्थतन्त्रलाई...

  २०७९ मंसिर ४ गते १८:०१     विकासन्युज

काठमाडौं । आज (आइतबार) भएका प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा बैंकर्सले सक्रिय रुपमा सहभागिता जनाएका छन् । विभिन्न बैंक तथा वित्तिीय क्षेत्रमा काम गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा पूर्व सीईओहरुले चुनावमा सक्रिय रुपमा...

  २०७९ मंसिर ४ गते १६:१८     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले मंसिर २६ गतेको लागि साधारण सभा बोलाएको छ । सभाले विशेष गरेर गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २०.६८...

  २०७९ मंसिर ४ गते १६:०५     विकासन्युज

काठमाडौं । गत वर्षको नाफाबाट सेयरधनीलाई दिने भनिएको लाभांश पारित गर्न सानिमा बैंकले साधारण सभा बोलाएको छ । बैंकले पुस ३ गतेको लागि साधारण सभा बोलाएको हो । बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई...

  २०७९ मंसिर ४ गते १३:५१     लक्ष्मी पण्डित

यस धर्तीमा अमर भन्ने कुरा सायद विरलै पाइन्छ, बस् आउँछन् जान्छन् । यो दुई दिने जीवन तैपनि धेरै प्रकारका घटनाहरू घटिरहेका हुन्छन् । ती पलहरूमध्ये केही खास हुन्छन् त केही खासै हुँदैनन्, कुनै मतलबका...

  २०७९ मंसिर ४ गते ११:०४     विकासन्युज

काठमाडौं । आज (आइतबार) देशभरका बै‌कका शाखा तथा काउन्टनरहरु बन्द भएका छन् । आज मतदानको दिन सरकारले सार्वजनिक विदा दिएसँगै बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द भएका हुन् । आइतबार जारी प्रतिनिधी सभा र...

  २०७९ मंसिर ३ गते १२:४९     विकासन्युज

एजेन्सी । फिक्स डिपोजिट : अहिले ठूलो संख्याका मानिसहरुले फिक्स डिपोजिटमा लगानी गर्न मन पराउँछन् । यसमा लगानी गर्नुको सबैभन्दा ठूलो फाइदा यो हो कि यो बजार जोखिम हुँदैन् । फिक्स डिपोजिट लगानीका लागि...

  २०७९ मंसिर २ गते १८:५२     उपेन्द्र केशरी न्यौपाने

साधारणसभा भनेको कमी कमजोरी थाहा पाउने र त्यसलाई सच्याउने थलो हो । साधारणसभा सेयरधनीहरुको नितान्त सार्वभौम स्थल हो । सेयरधनीहरुले देख्नुभएका गतिविधिहरुलाई प्रस्ट रुपमा राख्न पाउनु हुन्छ । सबैले सुझाव पनि दिनु भएको छ...

  २०७९ मंसिर २ गते १४:५४     सीआर भण्डारी

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकको स्वाप रेसियो १००:९६.५९ को अनुपातमा आएको छ । दुवै बैंकले तयार गरेको डियू डेलिजेन्स (डीडीए) रिपोर्टमा १००:९६.५९ को स्वाप रेसियो आएको हो । बैंकको डीडीए रिपोर्ट पास...

  २०७९ मंसिर २ गते १४:०३     विकासन्युज

काठमाडौं । मर्जर प्रकृयामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ । मंसिर १ गतेको निर्णय अनुसार नेपाल स्टक एक्स्चेञ्जले यी दुई वाणिज्य बैंकको सेयर कारोबार फुकुवा गरिदिएको हो ।...