अटो

  २०७६ असार ६ गते १९:३४     विकासन्युज

...

  २०७६ असार ६ गते १९:२१     विकासन्युज

काठमाडाैं । विश्वकै सबैभन्दा अग्रणी अटोमोबाइल कम्पनी टाटामोटर्स र टाटामोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रालिले अन्तर्राष्ट्रिय योग दिवस २०१९को अवसरमा नेपालका १६ मुख्य शहरहरूमा योग कार्यक्रमको आयोजना गर्दै दिवस मनाएका छन्। सिप्रदीको...

  २०७६ असार ४ गते १७:२८     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता र ज्योति ग्रुपको एक अग्रणी कम्पनी स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालमा सर्वाधिक बिक्री हुने डीआइओ स्कुटरको नयाँ मोडेल होण्डा डीआइओ डीएलएक्सलाई नेपाली बजारमा भित्र्याएको...

  २०७६ असार ४ गते १६:४७     विकासन्युज

काठमाडौंं । टाटा मोटर्सको आधिकारिक बिक्रेता रहेको सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडले मनसुनको अवसरमा मनसुन मेनिया कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमम ४ गते देखि ८ गते सम्म टाटा मोटर्सको थापाथली स्थित अत्याधुनिक...

  २०७६ असार ३ गते १९:४६     विकासन्युज

काठमाडौँ । नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले फाइनान्स तथा एक्स्चेञ्ज मेला ‘टिभिएस सुपर सिजन फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ । यो नेपालमै पहिलो पटक आयोजन हुन गइरहेको विषेश...

  २०७६ असार १ गते १७:३६     विकासन्युज

काठमाडौँ । नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ग्राहकको हितलाई दृष्टिगत गर्दै टि भी एस स्ट्राइकर मेलामा आउनुहोस् सुपर स्टार निखिल उप्रेतीसंग भेट्ने मौका पाउनुहोस् योजना अघि सारेको छ ।...

  २०७६ जेठ ३० गते १७:२६     विकासन्युज

काठमाडौं । असार १ गतेदेखि सार्वजनिक यातायातको भाडा बढ्ने भएको छ । १२ प्रतिशतसम्म भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । सूचना अधिकारी खनालका अनुसार प्राविधिक समितिको सिफारिसमा यात्रु...

  २०७६ जेठ ३० गते १०:२६     विकासन्युज

काठमाडौँ । पालोको आधारमा केरूङ जान पाउनुपर्ने माग राख्दै रसुवागढी नाकामा गरिएको चक्काजाम बुधबारदेखि खुला भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार राजनीतिक दल, चक्काजाम गर्ने व्यवसायी र सुरक्षा निकायसमेतको छलफल र...

  २०७६ जेठ २८ गते १२:३५     विकासन्युज

काठमाडौँ । नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस स्ट्र्याकर मेलामा आउनुहोस् सुपर स्टार निखिल उप्रेतीसंग भेट्ने मौका पाउनुहोस्’ योजना अघि सारेको छ । जगदम्बा मोटर्स प्रालिले आफ्नो आधिकारिक बिक्रेताको...

  २०७६ जेठ २८ गते १०:५४     विकासन्युज

काठमाडौँ ।  ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो । महाशाखाले सोमबार मात्र...

  २०७६ जेठ २७ गते ८:५५     विकासन्युज

काठमाडौँ । ट्राफिक व्यवस्थापनमा सहज गर्ने लक्ष्यका साथ सरकारले मालवाहक सवारी साधन दिउँसोको समयमा गुड्न रोक लगाएकामा नेपाल चेम्बर अफ कमर्सले ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलाई...

  २०७६ जेठ २६ गते १८:३३     विकासन्युज

काठमाडौँ । सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले सुजुकी सुपर क्यारीमा विशेष अफर ल्याएको छ । कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्ने ग्राहकलाई १ वर्षको निःशुल्क बीमा तथा रु....

  २०७६ जेठ २६ गते १८:०९     विकासन्युज

काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले काठमाडौंको सामाखुसीमा ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)सहितको अत्याधुनिक डिलरसिप सुरु गरेको छ । काठमाडौंमा यामाहा मोटरसाइकल र स्कुटरको माग...

  २०७६ जेठ २६ गते १२:०२     विकासन्युज

काठमाडौँ । नाडा अटोमोवाईल्स एशोसिएशनको आयोजननामा यसवर्षको नाडा अटो शो भदौ १० गतेदेखि १५ गतेसम्म हुने भएको छ । नाडाले प्रत्येक वर्ष अटो शो गर्दै आएको छ । यसवर्षपनि भृकुटी मण्डपमा अटो शो गरिने...

  २०७६ जेठ २४ गते १३:०२     विकासन्युज

काठमाडौं । बजेट मार्फत सरकारले हाइब्रिड गाडीमा उच्च दरमा कर छुट दिएको छ । हाइब्रिड गाडी आयातमा ५० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तशुल्क छुट दिने व्यवस्था आर्थिक ऐन २०७६ मा गरिएको छ ।...

  २०७६ जेठ २२ गते १९:५४     विकासन्युज

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँया घटाएको छ । ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँयाका...

  २०७६ जेठ २१ गते ८:३८     विकासन्युज

काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण गर्न चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डमा गति सीमा निर्धारण गरिएको छ। विस्तारित यो खण्डमा तीव्र गतिमा गुड्ने सवारीका कारण दुर्घटना बढेकाले ट्राफिक प्रहरीले गति सीमा तोकेको हो । यो सडकको...

  २०७६ जेठ २० गते ९:०३     विकासन्युज

काठमाडौँ । शक्तिशाली भनिएका र यातायात क्षेत्रमा सिन्डिकेट चलाइरहेका यातायात समितिहरू कम्पनीमा रूपान्तरण भएका छन् । सरकारले कानुन संशोधन गरेर १८ जेठभित्र कम्पनीमा रूपान्तरण हुने म्याद तोकेको थियो । तोकिएको समयावधिभित्रै १ सय १ भन्दा बढी...

  २०७६ जेठ १९ गते २०:०६     विकासन्युज

काठमाडौँ । असार १ गतेदेखि काठमाडौं उपत्यकामा दिउँसोको समयमा कुनैपनि मालबाहक सवारी चलाउन नपाइने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिङरोडसहित विभिन्न नाकाबाट मालवाहक सवारी ल्याउन नपाइने भएको निर्णय भएको यातायात...

  २०७६ जेठ १५ गते ९:४४     विकासन्युज

मुग्लिन । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा...