टिभीएस स्ट्राइकर मेलामा ग्राहकको भीड

  २०७६ असार १ गते १७:३६     विकासन्युज

काठमाडौँ । नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ग्राहकको हितलाई दृष्टिगत गर्दै टि भी एस स्ट्राइकर मेलामा आउनुहोस् सुपर स्टार निखिल उप्रेतीसंग भेट्ने मौका पाउनुहोस् योजना अघि सारेको छ ।

जगदम्बा मोटोर्स प्रालिले आफ्नो आधिकारिक बिक्रेताको रुपमा रहेको बीरगंजको म्याक्स अटो, जितपुरको सगरमाथा ट्रेडर्स , कलैयाको करण इन्टरप्राइजेज , निजगढको माँ अजिमा ट्रेडर्स , चन्द्रपुरको गणपति अटो एण्ड सेन्टरको माध्यबाट आफ्ना टिभीएसका ग्राहकलाई लक्षित गरी टि भी एस स्ट्राइकर मेला शोरुम नजिकैको स्थानहरुमामा ३१ गते बाट असार ३ गते सम्म संचालनमा भैरहेको जनाएको छ ।

टिभीएस स्ट्राइकर मेलामा ग्राहकहरुको भिड लागेको छ, निखिल उप्रेतीलाई भेट्न पाउने भएपछी ग्राहकहरुले चढीरहेको बाइक पनि एक्चेन्ज गरेर स्टाइकर बाइक खरिद गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.