अटो

  २०७७ कार्तिक ३ गते १४:०६     विकासन्युज

काठमाडौं । ‘टीभीएस दसैंको आशा’ योजना अन्तर्गत झापा विर्तामोड-५ का गणेशप्रसाद गौतमले टीभीएस अपाचे आरआर ३१० मोटरसाइकल प्राप्त गरेका छन् । टीभीएसको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद नगरी उनले फर्म भरेकै भरमा उक्त बाइक...

  २०७७ कार्तिक ३ गते १३:१५     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले नयाँ होण्डा सिआर-भि २०२० लाई नेपाली बजारमा लन्च गरेको छ । कम्पनीले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी परिस्कृत पर्फमेन्स...

  २०७७ कार्तिक ३ गते १२:४९     विकासन्युज

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारीक बितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो सेवा विस्तारका क्रममा एकैदिन १२ वटा नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले नेपालीहरुको महान चाड बडादशैंको विशेष अवसरको समय पार्दै घटस्थापनाको साइतमा...

  २०७७ कार्तिक २ गते १८:५९     विकासन्युज

काठमाडौं । निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित इभी ‘निशान लिफ‘ नेपालमा लन्च गर्ने घोषणा गरेको छ । विद्युतीय सवारीमा विद्यमान करलाई वृद्धि गरिए पश्चात सो गाडिको लन्च कार्यक्रम...

  २०७७ कार्तिक २ गते १७:००     विकासन्युज

काठमाडौं । टिभिएस मोटर्सको आधिकारीक बिक्रेता कम्पनी जगदम्बा मोटर्स र इसेवाबीच सम्झौता भएको छ । दशैंको अवसरमा गर्ने कुनै पनि भुक्तानी इसेवाबाट गर्दा धेरै उपहार जित्न सकिने योजना अन्तर्गत टिभिएस अपाचे टु भी जित्न...

  २०७७ असोज ३० गते १६:३३     विकासन्युज

काठमाडौं । टिभिएसको ‘टिभिएस दशैँको आशा’ योजना अन्तर्गत झापाका गणेश प्रसाद गौतमले नि:शुल्क टिभीएस अपाचे आरआर ३१० जितेका छन् । कम्पनीले तेश्रो हप्ताको विजेता छनाेट गर्दा गौतमले गोलाप्रथाबाट टिभिएस अपाचे आरआर ३१० जितेका हुन् । टिभिएस दशैंको आशा योजना...

  २०७७ असोज ३० गते १२:०८     विकासन्युज

काठमाडौं । आफूलाई मासिक खर्च गर्न चाहिनेभन्दा अलि बढी नियमित कमाई हुनेहरुका लागि गाडी किन्न अहिले त्यति गाह्रो छैन । किनभने गाडी किन्नको लागि चाहिने सबै पैसा आफूले जुटाउनु पर्दैन । जति मूल्यको गाडी...

  २०७७ असोज २९ गते १८:२७     विकासन्युज

काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टको आधिकारी विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले नयाँ एक्साभेटर जेसीबी एनएक्सटी २२१ एलसी सार्वजनिक गरेको छ । कम्पनीले हेभि इक्विपमेन्ट क्षेत्रमै पहिलो पटक भर्च्युअल प्रविधिमार्फत एक्साभेटर सार्वजनिक...

  २०७७ असोज २७ गते २१:१७     विकासन्युज

काठमाडौं । बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाईकलले दशैं तिहारलाई लक्षित गरी भारी नगद छुट सहितको अफर ल्याएको छ । रनर मोटरसाईकलको नेपालका लागी आधिकारिक विक्रेता रमन मोटर्सले रनर मोटरसाईकको खरिदमा ५१ हजारसम्मको भारी छुट...

  २०७७ असोज २७ गते २१:०४     विकासन्युज

काठमाडौं । नेपालमा आफ्नो बिक्रीको पदचिह्न विस्तार गर्दै क्लासिक लिजेन्ड्सले नेपालमा जावा मोटरसाइकलको बजार प्रवेश गराएको छ । नेपालमा महिन्द्रा टु व्हीलर्स एन्ड जेनेरेटर्सको आधिकारिक विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा...

  २०७७ असोज २७ गते २०:२३     विकासन्युज

  काठमाडौं । भ्वाक्सवागन कारको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले सम्भावित कार उपभोक्तालाई आकर्षित गर्न दशैं अफर ल्याएको छ । कम्पनीले पोलो कारको मूल्य २९ लाख ९० हजार रुपैयाँ तोकेको छ । यसमा दशैंको अवसरमा...

  २०७७ असोज २७ गते १९:४६     विकासन्युज

काठमाडौं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस दशैं तिहारको अवसरमा “स्याङयोङ्ग फेष्टिभ डिलाइट” ल्याएको छ । जसअन्तर्गत ग्राहकहरूले ३ लाख रुपैयाँसम्म छुट पाउन सक्नेछन् । साथै,...

  २०७७ असोज २७ गते १८:१६     विकासन्युज

काठमाडौं । टिभिएस मोटर्स कम्पनीको उत्पादन अपाचे सिरिजले विश्व बजारमा ४० लाख यूनिट बिक्री गर्दै कोशेढुङ्गा भेट्टाएको छ । कम्पनीले सन् २००५ बाट अपाचे सिरिज उत्पादन सुरु गरेको थियो । उत्पादनको १५ वर्षमा नयाँ...

  २०७७ असोज २६ गते १८:०३     विकासन्युज

काठमाडौं । टिभिएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० फोर भिमा एबीएस र स्मार्ट कनेक्ट फिचर थप गरी सार्वजनिक गरेकाे छ । यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएकोमा अब भने...

  २०७७ असोज २६ गते १७:३०     विकासन्युज

काठमाडौं । लिभोन नेपालको “सिल्की हेयर एण्ड स्मूथ राइड” योजना अन्तर्गत नख्खु निबासी सुबोध कुमार यादव नेपालीले यामाहा फसिनो १२५ एफआई बाइक जितेका छन् । मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अंकित कुपनहरुमध्येबाट...

  २०७७ असोज २५ गते १९:४०     विकासन्युज

काठमाडौं । नेपालका लागि अमेरिकी ‘आइकनिक ब्रान्ड’ जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो लोकप्रिय ट्रिम लिमिटेड प्लसमा ९-स्पिड डिजेल अटोमेटिक ट्रान्समिसन भएको नयाँ कम्पास भेरियन्ट सार्वजनिक गरेको छ । अल ह्विल ड्राइभ भएको नयाँ...

  २०७७ असोज २५ गते १४:२९     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले होण्डा सिबिआर ६०० आर आर लाई नेपाली बजारमा भित्राएको छ । स्पोर्टस् बाइक उत्साहीहरुको लागि उपयुक्त यस बाइकको...

  २०७७ असोज २५ गते १३:०९     विकासन्युज

काठमाडौं । अटो वर्कशपहरु सुरक्षित बनाई काम सञ्चालनमा ल्याउन नेपाल अटो मेकनिक्स व्यवसायी संघ र नेपाल ल्युव आयलबीच सम्झौता भएको छ । गल्फ लुब्रिक्यान्टको सहकार्यमा दुई संस्थाबीच सम्झौता भएको हो । नेपाल ल्युव आयलका...

  २०७७ असोज २५ गते ११:०४     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले किया अटोमोबाइलका गाडी किन्न २४ घण्टाभित्रै अटो लोन दिने भएकाे छ । जसकाे लागि एनएमबी बैंक र नेपालमा किया अटोमोबाइलको एक मात्र वितरक कन्टिनेन्टल ट्रेडिंग ईन्टरप्राईजिङ्ग बीच किया अटोमोबाइलको प्राथमिक फाईनान्सिङ्गको रुपमा...

  २०७७ असोज २४ गते १८:००     विकासन्युज

काठमाडाैं । अमेरिकन अटोमेकर कम्पनी ‘जीप’ को नेपालका लागि आधिकारीक बिक्रेता एमएडब्लू लाईफले ‘जीप कम्पास’ का विभिन्न मोडेलहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । ती मोडेलहरुमध्ये उत्कृष्ट ट्रान्समिशन, पावरफुल इञ्जिन, राम्रो माइलेज,...