कोरियन कम्पनी मोट्रेक्सले पायो नेपालमा विद्युतीय गाडी उत्पादनको अनुमति

  २०७९ जेठ २३ गते १९:४६     विकासन्युज

काठमाडौं । कोरियन कम्पनी मोट्रेक्सले नेपालमा विद्युतीय गाडी उत्पादनको अनुमति पाएको छ । लगानी बोर्डको कार्यालयको सोमबार बसेको बैठकले मोट्रेक्सलाई गाडी उत्पादनको अनुमति दिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले लगानी सम्मेलनबाट सबै गाडी उत्पादन गर्ने भन्दै प्रस्ताव गरेको कम्पनीलाई विद्युतीय गाडी उत्पादन गर्न अनुमति दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.