यी हुन् मन्त्रिपरिषदका २ दर्जन निर्णय

<p>काठमाडौं । मन्त्रिपरिषदको बैठकले २ दर्जन निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार बसेको मन्त्रिपरिषदले २४ वटा निर्णय गरेको जानकारी दिए । उनका अनुसार बैठकले एसियाली विकास बैंकबाट सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ । [&hellip;]</p>

काठमाडौं । मन्त्रिपरिषदको बैठकले २ दर्जन निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार बसेको मन्त्रिपरिषदले २४ वटा निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार बैठकले एसियाली विकास बैंकबाट सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्ता छन् अन्य निर्णयहरू :

 

Share News