आइतबार घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

<p>काठमाडाैं । आइतबार सुनकाे मूल्य घटेकाे छ । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा काेराबार भइरहेकाे सुन आइतबार ३०० रुपैयाँले घटेर प्रतिताेला ९२ हजार ६ सय रुपैयाँ पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । शुक्रबार ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी [&hellip;]</p>

काठमाडाैं । आइतबार सुनकाे मूल्य घटेकाे छ । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा काेराबार भइरहेकाे सुन आइतबार ३०० रुपैयाँले घटेर प्रतिताेला ९२ हजार ६ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । शुक्रबार ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी सुन प्रतितोला ३ सयले घटेर ९२ हजार १ सय रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने यथावत रहि प्रतिताेला १२६० रुपैयाँ काराेबार भइरहेकाे छ ।

Share News