बिहिबार ६०० ले उकालाे लाग्याे सुनकाे मूल्य

<p>काठमाडाैं । बिहिबार सुनकाे मूल्य ६०० ले उकालाे लागेकाे छ । बुधबार  प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा काेराेबार भएकाे सुन बिहिबार ताेलाकाे ९३ हजार १ सय रुपैयाँ पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ । बुधबार ९२ हजार रुपैयाँमा कारोबार भएकाे तेजाबी सुन [&hellip;]</p>

काठमाडाैं । बिहिबार सुनकाे मूल्य ६०० ले उकालाे लागेकाे छ । बुधबार  प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा काेराेबार भएकाे सुन बिहिबार ताेलाकाे ९३ हजार १ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ । बुधबार ९२ हजार रुपैयाँमा कारोबार भएकाे तेजाबी सुन प्रतितोला ६ सयले बढेर ९२ हजार ६ सय रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतिताेला १२७५ रुपैयाँ पुगेकाे छ ।

Share News