काठमाडौं । लिवर्टी इनर्जीले निष्काशन गरेको साधारण सेयर९आईपीओ० आज (भदौ १५ गते) बाँडफाँड हुँदै छ ।
उक्त सेयर बाँडफाँड संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा भइरहेको छ ।
लिबर्टी इनर्जीको आईपीओ बाँडफाँड हुँदै-हेर्नुस् लाइभ
Gepostet von Bikashnews.com am Sonntag, 30. August 2020