नेप्सेमा लाग्यो सकारात्मक सर्किट, २० मिनेटसम्म काराेबार स्थगित

<p>काठमाडौं । मंगलबारको सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । कारोबार शुरु भएको एक घण्टा नबित्दै परिसूचक ४ प्रतिशतले बढेसँगै नेप्सेमा सर्किट ब्रेक लागेको हो । सो दिन कारोबार खुलेदेखि सेयर बजार निरन्तर रुपमा उकालो लागिरहेको छ । ११ बजेर ४८ मिनेट जाँदा परिसूचक ४ प्रतिशतले बढेको हो । यससँगै सेयर कारोबार २० मिनेटको [&hellip;]</p>


काठमाडौं । मंगलबारको सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । कारोबार शुरु भएको एक घण्टा नबित्दै परिसूचक ४ प्रतिशतले बढेसँगै नेप्सेमा सर्किट ब्रेक लागेको हो ।

सो दिन कारोबार खुलेदेखि सेयर बजार निरन्तर रुपमा उकालो लागिरहेको छ । ११ बजेर ४८ मिनेट जाँदा परिसूचक ४ प्रतिशतले बढेको हो । यससँगै सेयर कारोबार २० मिनेटको लागि स्थगित भएको छ । त्यस्तै, १२ बजेर ८ मिनेटपछि सेयर काराेबार पुनः सुचारू हुने छ ।

Share News