पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितकाे मृत्यु

<p>काठमाडौँ। पाटन अस्पतालमा उपचारका क्रममा रहेकाे एक कोरोना संक्रमित मृत्यु भएको छ । चितवन स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मीस्थान नगरपालिका बसोबास गर्ने ५० बर्षका पुरुषको आज विहान ७ बजे मृत्यु भएको हो । अस्पतालकाे अनुसार उक्त संक्रमितले ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरेका थिए। उनलाई नर्भिक अस्पतालमा हुँदा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसनमा राखिएकाे अस्पतालले [&hellip;]</p>

काठमाडौँ। पाटन अस्पतालमा उपचारका क्रममा रहेकाे एक कोरोना संक्रमित मृत्यु भएको छ । चितवन स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मीस्थान नगरपालिका बसोबास गर्ने ५० बर्षका पुरुषको आज विहान ७ बजे मृत्यु भएको हो ।

अस्पतालकाे अनुसार उक्त संक्रमितले ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरेका थिए। उनलाई नर्भिक अस्पतालमा हुँदा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसनमा राखिएकाे अस्पतालले जनाएकाे छ ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

Share News