आजदेखि खुल्यो घोडीघोडा लघुवित्तको आईपीओ

<p>काठमाडौं । घोडीघोडा लघुवित्तको आईपीओ असार २० गतेदेखि खुलेको छ । असार २५ गतेसम्म आईपीओमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कञ्चनपुरमा मुख्य कार्यालय भई कैलाली र कञ्चनपुर जिल्ला कार्यक्षेत्र रहेको घोडाघोडीको १ लाख ३२ हजार ६०० कित्ता शेयर खुलेको हो । जसमध्ये १ लाख २४ हजार ५९० कित्ता शेयर सर्वसाधारणलाई र बाँकी संस्थाका कर्मचारी [&hellip;]</p>

काठमाडौं । घोडीघोडा लघुवित्तको आईपीओ असार २० गतेदेखि खुलेको छ । असार २५ गतेसम्म आईपीओमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कञ्चनपुरमा मुख्य कार्यालय भई कैलाली र कञ्चनपुर जिल्ला कार्यक्षेत्र रहेको घोडाघोडीको १ लाख ३२ हजार ६०० कित्ता शेयर खुलेको हो । जसमध्ये १ लाख २४ हजार ५९० कित्ता शेयर सर्वसाधारणलाई र बाँकी संस्थाका कर्मचारी र म्युचुअल फण्डलाई दिइने छ ।

उक्त शेयर न्यूनतम १० देखि १००० कित्तासम्मको लागि आवेदन दिन सकिन्छ । लघुवित्तको शेयर १०१ रुपैंयादेखि ३०२ रुपैंयासम्मको रेञ्जमा कारोबार हुनेछ ।

Share News