जनशक्ति

  २०७९ चैत १० गते १४:२४     विकासन्युज

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।  इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृत र कनिष्ठ सहायक पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदमा...

  २०७९ चैत १० गते १३:३४     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले पूर्णता पाएको छ । सञ्चालकमा थप ३ जना नियुक्त भएसँगै इन्स्योरेन्सको सञ्चालक समितिले पूर्णता पाएको हो । कम्पनी सञ्चालक समितिले निशान्त जोगाई, दिवाकर पौडेल र स्वतन्त्र सञ्चालकमा वीरविक्रम...

  २०७९ चैत ९ गते १७:०४     विकासन्युज

काठमाडौं । नेपाल सरकारको निर्णयानुसार प्र्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दज्र्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वाेच्च पद (प्रहरी महानिरीक्षक) बन्नेछन् । नेपाल...

  २०७९ चैत ९ गते १२:५२     विकासन्युज

काठमाडौं । दुई जीवन बीमा कम्पनी मर्जपश्चात बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अध्यक्षमा तारा चन्द केडिया नियुक्त भएका छन् । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले औपचारिक रुपमा एकीकृत कारोबार शुरु गर्नुअघि बसेको सञ्चालक...

  २०७९ चैत ८ गते १८:३३     विकासन्युज

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवनाथ पाण्डे नियुक्त हुने भएका छन् । मर्जर प्रकृयामा रहेका सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जरपछि बन्ने सानिमा रिलायन्स लाइफको सीईओ पदमा...

  २०७९ चैत ६ गते ११:१५     विकासन्युज

काठमाडाैं । बैंकर अशाेक शेरचनकाे अध्यक्षतामा नेपाल-रसिया चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति गठन भएकाे छ । चेम्बरकाे शुक्रबार सम्पन्न साधारण सभाले शेरचनकाे अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति गठन गरेकाे हाे । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत...

  २०७९ चैत १ गते १२:५५     विकासन्युज

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्याकारी अधिकृत(सीइओ)मा हरि बहादुर बुढाथोकी नियुक्त भएका छन् । बैंकको फागुन ३० गते बसेको संचालक समितिको १८८ औं बैठकले चैत १ गतेदेखि लागु हुने गरी बुढाथोकीलाई सीइओमा नियुक्त गरेको हो...

  २०७९ चैत १ गते ७:४५     विकासन्युज

एजेन्सी । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाले १० हजार मानिसलाई जागिरबाट निकाल्ने जनाएको छ। नोभेम्बर २०२२ पछि मेटाले यति ठूलो संख्यामा मानिसहरूलाई कामबाट निकाल्न लागेको यो दोस्रोपटक हो । यसअघि पनि...

  २०७९ फागुन ३० गते १८:०८     नारायण अर्याल

काठमाडौं । लाखौं युवाहरुले नेपाल छोडिरहेका छन् । उनीहरुलाई आफ्नो भविष्य नेपाल भन्दा बाहिर नै सुनिश्चित हुन्छ भन्ने लागिरहेको छ । जसले गर्दा उनीहरुले विशेषगरी विकसित मुलुकमा जानका लागि अनेक उपायहरु अपनाइरहेको देखिन्छ । नेपालबाट विशेषगरी...

  २०७९ फागुन ३० गते १५:३७     विकासन्युज

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को वरिष्ठ डेपुटी सीईओमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छिन् । फागुन २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आचार्यलाई कम्पनीको वरिष्ठ डेपुटी सीईओमा नियुक्त गरेको हो...

  २०७९ फागुन १८ गते १२:३१     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सका दुई सञ्चालकले आफ्नो पदबाट राजिनामा दिएका छन् । इन्स्योरेन्सका अध्यक्ष अर्जुन पौडेल शर्मा र सञ्चालक विष्णु खेतान अग्रवालले फागुन १७ गते राजिनामा दिएका हुन् । दुई सञ्चालकले आफ्नो व्यक्तिगत कारण...

  २०७९ फागुन १७ गते १३:५७     विकासन्युज

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनी मर्ज भई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ नियुक्त भएका छन् । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको अध्यक्षपदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष...

  २०७९ फागुन १४ गते १३:११     विकासन्युज

काठमाडौं । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले कार्यकारी निर्देशक पदका लागि आह्वान गरेको छ । उर्जा, जलस्रोत तथा सिंचार्य मन्त्रालयले आईतबार एक सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको हो । सूचना जारी भएको...

  २०७९ फागुन १२ गते १४:०३     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका अध्यक्ष युवराज भण्डारीले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा गुणकर भट्टले बैंक तथा...

  २०७९ फागुन १२ गते १३:०८     विकासन्युज

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । नेपाल टेलिकमले विभिन्न १३ पदका लागि ७३ जना कर्मचारी माग गरेको छ । कम्पनीले जुनियर टेक्निसियनदेखि उपप्रबन्धक पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले उपप्रबन्धकमा १ जना...

  २०७९ फागुन १२ गते १२:१५     विकासन्युज

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।  हिमालयन एभरेष्ट इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले क्लेम डिपार्टमेन्टमा म्यानेजिरियल लेभल र एसिस्टेन्ट अफिसर लेभलका लागि केहि संख्यामा कर्मचारी माग गरेको जनाएको छ ।...

  २०७९ फागुन ११ गते १७:४१     विकासन्युज

काठमाडौं । सिभिल बैंक छोडेका सुनिल पोखरेल विदेशी बैंकको प्रमुख कार्यकारी अधिकृत बन्ने भएका छन् । उनी पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंक लिमिटेडको सीईओ बन्न लागेका हुन् । उनी...

  २०७९ फागुन ११ गते ११:५१     विकासन्युज

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।  नेपाल क्लियरिङ हाउसले धेरै संख्यामा कर्मचारी माग गरेको छ । नेपाल क्लियरिङ हाउसले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हाे । कम्पनीले सपोर्ट एनलाइस्टका लागि १ जना, स्टिम...

  २०७९ फागुन १० गते २१:०९     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा पूर्व सचिव पुडासैनी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले पूर्व राजस्व सचिव रामशरण पुडासैनीलाई अध्यक्षमा नियुक्त गरेको हो । बैंकको बसेको सञ्चालक समितिको बैठकले...

  २०७९ फागुन १० गते १२:४४     विकासन्युज

काठमाडौं । रिडी पावरको अध्यक्षमा सन्जीव न्यौपाने नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले अध्यक्षमा न्यौपानेलाई नियुक्त गरेको हो । यसअघि अध्यक्ष रहेका गुरुप्रसाद न्यौपानेले राजिनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको...