२०७९ फागुन ११ गते ११:५१ विकासन्युज
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । नेपाल क्लियरिङ हाउसले धेरै संख्यामा कर्मचारी माग गरेको छ । नेपाल क्लियरिङ हाउसले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हाे ।
कम्पनीले सपोर्ट एनलाइस्टका लागि १ जना, स्टिम एनलाइस्टका लागि ४ जना, टेक्निकल एनलाइस्टका लागि १ जना, आइओएस डेभलपरका लागि १ जना, जुनियर एनड्रोयड डेभलपरका लागि १ जना, क्युए इन्जिनियरका लागि १ जना, विजनेश एनलाइस्टका लागि १ जना, फेलोसिप इन्ट्रन अन्तर्गत ९ जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको वेवसाइट मार्फत फागुन २४ गतेभित्र आवेदन दिन सक्नेछन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.