२०७९ चैत १० गते १४:२४ विकासन्युज
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ ।
संस्थाले कनिष्ठ अधिकृत र कनिष्ठ सहायक पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि एसएलसी देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाइट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.