२०७९ फागुन १२ गते १२:१५ विकासन्युज
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले कर्मचारी माग गरेको छ ।
इन्स्योरेन्सले क्लेम डिपार्टमेन्टमा म्यानेजिरियल लेभल र एसिस्टेन्ट अफिसर लेभलका लागि केहि संख्यामा कर्मचारी माग गरेको जनाएको छ । उक्त पदहरुमा आवेदन दिनको लागि आवेदकले विजनेशमा स्नात्तक तह वा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले इन्स्योरेन्स कम्पनीको इमेल मार्फत फागुन २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.