वित्त

  २०७९ पुष २० गते १८:५३     विकासन्युज

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताएका छन् । अर्थमन्त्रालयमा आज आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा उनले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच...

  २०७९ पुष २० गते १८:४५     विकासन्युज

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतिले सहकारीलाई बचाउनु पर्ने आजको आवश्यकता भएको बताएका छन् । बुधबार राष्ट्रिय सहकारी बैंकको नयाँ सञ्चालक समितिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतिले अहिले सहकारीमा...

  २०७९ पुष २० गते १८:२७     विकासन्युज

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल लघुवित्त वित्तीय संस्था विरुद्धको अभियानलाई कारवाही गर्न निर्देशन दिएका छन् । बुधबार लघुवित्त वित्तीय संघको पदाधिकारीसँगको भेटमा गृहमन्त्री लामिछानेले लघुवित्त विरुद्धका अराजक गतिविधि गर्ने समूहलाई कारवाही...

  २०७९ पुष २० गते १७:४७     विकासन्युज

काठमाडौं । नेपाल मर्चेण्ट बैंकर संघका पदाधिकारी र अर्थ मन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ । उक्त भेटमा नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना प्रदान गरिएको संघले जनाएको छ । संघलेपौडेलको...

  २०७९ पुष २० गते १६:०८     विकासन्युज

काठमाडौं । चालू पुँजी कर्जा मार्गदर्शनको सीमा भन्दा बढी कर्जा लिएका ऋणीहरुले २०८२ असारसम्मका लागि समय थप गरिएको छ । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन निर्देशिका संशोधन गर्दै २०८२ असारसम्मका लागि समय...

  २०७९ पुष २० गते १४:३६     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि गभर्नर महाप्रसाद अधिकारी चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्न तयार भएका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान अर्थमन्त्री विष्णु पौडेल र गभर्नर अधिकारीलाई बोलाएर छलफल गरेका थिए...

  २०७९ पुष २० गते १३:५२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार मिति तय भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार पुस २५ गते सोमबार गर्ने गरी मिति तय भएको...

  २०७९ पुष २० गते १२:२५     सीआर भण्डारी

काठमाडौं । सिभिल बैंकलाई गाभ्न हिमालयन बैंकअन्तिम चरणमा रहेपनि एकीकृत कारोबार भने पुस मसान्तभित्र नहुने भएको छ । बैंकको वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गर्न ढिला भएका कारण एकीकृत कारोबार पनि ढिला हुने...

  २०७९ पुष २० गते १२:०४     विकासन्युज

काठमाडाैं । नेपाल धिताेपत्र बाेर्डले मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरकाे अन्तिम स्वीकृती दिएकाे छ । बाेर्डले धिताेपत्र दर्ता गराएका संगठित संस्था एक आपासमा मर्जर हुने सम्बन्धमा निर्देशिका, २०७९ काे दफा ८ काे...

  २०७९ पुष २० गते ११:५०     विकासन्युज

काठमाडौं । आइएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनीबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँँसम्म क्यासब्याक प्राप्त गर्न...

  २०७९ पुष २० गते ११:४६     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्याका विषयमा गर्भनर र अर्थमन्त्रीसँग छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल...

  २०७९ पुष २० गते १०:३२     विकासन्युज

काठमाडौं । निर्धन उत्थान लघुवित्त लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । लघुवित्तको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने...

  २०७९ पुष २० गते ८:५९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकबाट २ संस्थापक सेयरधनी आफ्नो सेय बिक्री गेर बाहिरिने भएका छन् । बैंकका संस्थापक सेयरधनी ग्लोबल ट्रेडिङ्ग कन्सर्न र प्रमिला देवी अग्रवालले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने भएका...

  २०७९ पुष १९ गते १८:०३     विकासन्युज

काठमाडौं । वीर अस्पतालमा अबदेखि फोनपे क्यूअनारदेखि सहजै भुक्तानी गर्न सकिने भएको छ । याेसँगै नेपालको सबैभन्दा पुरानो सरकारी अस्पतालमा अबदेखि बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झट हटेकाे छ । वीर अस्पतालमा डाइनामिक क्युआरकोडको...

  २०७९ पुष १९ गते १७:४८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ५९  जना कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकले आफ्नो स्थापनाको १६औं वर्षमा प्रवेशको अवसरमा कर्मचारीहरुलाई सम्मान गरेकाे हाे । सोमबार बैंकमा आयोजित एक कार्यक्रमकाबीच...

  २०७९ पुष १९ गते १७:१६     सीआर भण्डारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीति पहिलो त्रैमासको समीक्षमार्फत् पनि निरन्तरता दियो । उक्त समय सकिन अब १० दिन मात्रै बाँकी छ । मर्जर गरेपछि छुट...

  २०७९ पुष १९ गते १६:४५     विकासन्युज

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक मर्जर भएर कुमारी बैंक बनिसकेको छ । दुवैं बैंकबीच एकिकृत कारोबार पनि भइसकेको छ । एनसीसी बैंकको प्रधान कार्यालय र विभिन्न शाखाहरुमा कुमारी बैंकको होर्डिङ्ग...

  २०७९ पुष १९ गते १६:४१     विकासन्युज

ललितपुर । राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष २०७८/०७९ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको १९औं वार्षिक साधारणसभा सकिएकै दिन सोमबार बैंकले गत आर्थिक वर्षको लाभांश...

  २०७९ पुष १९ गते १६:३७     विकासन्युज

काठमाडौं ।  मुक्तिनाथ विकास बैंकले स्थापनाको १६ औं वर्ष पुरा गरी १७ वर्षमा प्रवेश गरेको छ । पुस १७ गते १७ वर्षमा प्रवेश गरेको बैंकले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । यस अवसरमा...

  २०७९ पुष १९ गते १४:०३     विकासन्युज

काठमाडौं । भैरबनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल सेवा र भुक्तानीलाई बढावा तथा प्रवर्धन दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले पाल्पा स्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्युआर कोड...