वित्त

  २०७९ पुष २५ गते १७:५५     विकासन्युज

काठमाडौं । एनएमबि बैंककाे प्रस्तावित लाभांश पारित भएकाे छ । बैंककाे साेमबार बसेकाे २७औं वार्षिक साधारण सभाले प्रस्तावित ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको हाे । बैंकले गत आर्थिक वर्षकाे नाफाबाट सेयरधनीलाई हाल कायम...

  २०७९ पुष २५ गते १७:२६     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले सो सम्झौतापत्रमा...

  २०७९ पुष २५ गते १७:२३     विकासन्युज

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ गतेदेखि सुरू हुने भएको छ । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरेर प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने भएको हो । प्रभु बैंक...

  २०७९ पुष २५ गते १७:२०     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको एमडीआरटी अचिभर्स अवार्ड समारोह सम्पन्न गरेको छ । इन्स्योरेन्सले पुष २४ गते काठमाडौंको हायत प्लेसमा एमडीआरटी अचिभर्स अवार्ड २०२३ समारोह सम्पन्न गरेको हो । कम्पनीले वर्ष सकिएको सात दिन भित्रै सन्...

  २०७९ पुष २५ गते १६:५२     विकासन्युज

काठमाडाैं । ग्लाेबल आइएमई बैंकका नवनियुक्त अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गाेपनियताकाे शपथ लिएका छन् । ढकालले साेमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गाेपनियताकाे शपथ लिएका छन् । ग्लाेबल आइएमई...

  २०७९ पुष २५ गते १४:१२     विकासन्युज

काठमाडाैं । सिबिआईएल क्यापिटलकाे अध्यक्षमा पारस कुमार काफ्ले नियुक्त भएका छन् । क्यापिटलकाे आइतबार सम्पन्न भएकाे संचालक समितिकाे बैठकले काफ्लेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे हाे । बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनलकाे तर्फबाट राजेन्द्र लाल श्रेष्ठ,...

  २०७९ पुष २५ गते १३:३६     विकासन्युज

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट र मेगाकाे सेयर पुस २७ गतेदेखि राेक्का हुने भएकाे छ । दुई बैंककाे एक आपसमा मर्जर भई पुस २७ गतदेखि काराेबार हुने भएपछि सेयर राेक्का हुने भएकाे हाे । बैंककाे साेमबार...

  २०७९ पुष २५ गते १२:५६     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २४ गते आइतबार बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ७.०५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता...

  २०७९ पुष २५ गते १२:४५     विकासन्युज

काठमाडौं । लक्ष्मी केयर्सको आयोजनामा ट्रिब्युट टु लिजेन्ड्स नामक सांगितिक कार्यक्रम सम्पन्न भएको छ । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा प्रवद्र्धित तथा सञ्चालित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सको आयोजनामा ट्रिब्युट टु लिजेन्ड्स नामक सांगितिक कार्यक्रम सम्पन्न भएको...

  २०७९ पुष २५ गते १२:१७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एकीकृत कारोबार सुरु भएको छ । सोमबार काठमाडौंमा एक भब्य कार्यक्रमको आयोजना गरी दुई बैंकबीच एकीकृत कारोबार सुरु भएको हो । एकीकृत कारोबार भएपछि ग्लोबल...

  २०७९ पुष २५ गते ११:४५     विकासन्युज

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल र नख्खु, ललितपुर स्थित फ्लेक्स फिटनेस सेन्टर बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले फ्लेकश फिटनेस सेन्टरका विभिन्न सेवाहरुमा...

  २०७९ पुष २५ गते ११:३२     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले ढकाललाई कार्यवाहक सीइओमा ढकाललाई नियुक्त गरेको हो । ढकाललाई पुस २५ गते...

  २०७९ पुष २५ गते ११:३०     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले एमडिआरटी २०२३ को लागि योग्य २० अभिकर्ताहरुलाई सम्मान गरेको छ । कार्यक्रममा कम्पनीका सीइओ राकेश पोखरेलले एमडिआरटी अभिकर्ताहरुले आफ्नो परिश्रमले गर्दा नै निरन्तर प्रतिष्ठित एमडिआरटी ग्लोबल कनफरेन्समा सहभागिता जनाउन...

  २०७९ पुष २५ गते १०:५१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले नाफा कमाउनु हुन्न भन्ने तर्क राख्न नहुने बताएका छन् । साेमबार ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको मर्जरपछिको एकीकृत कारोबार आरम्भ कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बैंकहरुको...

  २०७९ पुष २५ गते १०:४७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले धेरै संख्यामा रहेका बैंक तथा वित्तीय संस्था मर्जर हुँदा सक्षम र सबल हुने बताएका छन् । उनले मर्जरले बैंक तथा वित्तीय क्षेत्रमा शुसासन कायम गर्न पनि...

  २०७९ पुष २५ गते १०:४४     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१ वटा विद्युतीय संस्थालाई मर्ज गरेर एक बनाउनु असाधारण भएको बताएका छन् । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको मर्जरपछिको एकीकृत कारोबार आरम्भ कार्यक्रममा उनले सो कुरा...

  २०७९ पुष २५ गते १०:३३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले मर्जर पश्चात् ग्लोबल आइएमई बैंक नम्बर वान बन्ने बताएका छन् । सोमबार ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको मर्जरपछिको एकीकृत कारोबार आरम्भ कार्यक्रममा उनले यसअघि पनि...

  २०७९ पुष २५ गते १०:२५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु कुमार अग्रवालले ब्याजदर घटाउने अभियानको नेतृत्व ग्लोबल आइएमई बैंकले लिनु पर्ने बताएका छन् । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डुको मर्जरपछिको एकीकृत कारोबार आरम्भ कार्यक्रममा बोल्दै अग्रवालले...

  २०७९ पुष २५ गते १०:२०     विकासन्युज

तनहुँ । तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका...

  २०७९ पुष २५ गते ७:३५     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) खुला प्रतिस्पर्धाका माध्यमबाट छनोट गर्ने भएको छ । बैंकले सीईओ पदका लागि विज्ञापन आह्वान गरेसँगै खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट सीईओ पदपूर्ति गरिने बैंकले जनाएको हो ।...