वित्त

  २०७९ पुष १३ गते १०:२२     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंककाे शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न...

  २०७९ पुष १२ गते १९:४८     विकासन्युज

काठमाडौं । पुसमा वाणिज्य बैंकहरुमा निक्षेप संकलन दर बढेको छ । पुसमा ८ दिनको अवधिमा मात्रै बैंकहरुले २४ अर्ब रुपैयाँ निक्षेप बैंकिङ्ग प्रणालीमा भित्र्याएका हुन् । गत मंसिर मसान्तसम्ममा ४६ खर्ब २१ अर्ब निक्षेप...

  २०७९ पुष १२ गते १९:२९     विकासन्युज

काठमाडौं । ओरेण्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बचतकर्ताले प्रमाणसहित निवेदन पेश गर्न तोकेको अवधिको अन्तिम दिनसम्म ४१३२ पीडितले निवेदन दिएका छन् । पीडितले ३ अर्ब २२ करोड ७२ लाख ६७ हजार ९० रुपैयाँ दाबी...

  २०७९ पुष १२ गते १८:५८     विकासन्युज

काठमाडौं । अर्थतन्त्रमा अहिले देखिएको जस्तो प्रतिकूल अवस्थामा उच्च अङ्कको आर्थिक वृद्धिदर हासिल गर्नका लागि संस्थागत सुशासन र सबल मानव पुँजी आवश्यक पर्ने बताइएको छ । मङ्गलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका...

  २०७९ पुष १२ गते १७:२६     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि पुस ७ गते देखी ९ गते सम्म ‘गोसाईकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि कम्पनीले संचालन गरेको मासिक अभिकर्ता योजना...

  २०७९ पुष १२ गते १७:१०     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाडौंद्वारा क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवाको शुभारभ्भ गरेको छ । बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएको क्लियरिङ्ग चेकहरु कियोस्क मेसिन मार्फत जम्मा गर्न...

  २०७९ पुष १२ गते १६:२८     विकासन्युज

बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले १४ हजार बढी बृक्षरोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी–सीएसआर वहन गर्दै आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा ग्रो...

  २०७९ पुष १२ गते १५:०१     विकासन्युज

कर्णाली ।  ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरको’ कार्यक्रममार्फत कर्णाली प्रदेश सरकारले हालसम्म प्रदेशका १४ हजारभन्दा धेरै छोरीका बैंक खाता खोलिदिएको छ । वि.सं २०७६ साउनदेखि जन्मिएका छोरीहरूको बैंक खाता खोलिदिएकामा पछिल्लो समय कतिपय पालिकाहरुले आधिकारिक...

  २०७९ पुष १२ गते १४:२०     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट कमर्स (एनसीसी) बैंकका संस्थापक सेयरधनीहरु धमाधम सेयर बिक्री गरिरहेका छन् । एनसीसी बैंकका संस्थापक सेयरधनीहरुले संस्थापक समूहको १० लाख ३९ हजार कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । बैंकका...

  २०७९ पुष १२ गते १३:३४     विकासन्युज

काठमाडौं । स्वाबलम्बन लघुवित्तको कम्पनी सचिवमा गोविन्द चापागाईं नियुक्त भएका छन् । लघुवित्तको पुस ११ गते सोमबार बसेको संचालक समितिको बैठकले चापागाईंलाई सचिवमा नियुक्त गरेको हो । चापागाईं लघुवित्तका महाप्रबन्धक पनि हुन् ।...

  २०७९ पुष १२ गते १२:४२     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुको लाभांशदर घटेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकहरुको लाभांश दर घटेको हो । गत वर्षको नाफाबाट बैंकहरुले सेयरधनीहरुलाई औषतमा १० प्रतिशत मात्रै लाभांश वितरण गरेका छन् । २६...

  २०७९ पुष १२ गते १२:३१     विकासन्युज

काठमाडौं । कुमारी र नेपाल क्रेडिट एण्ड कमर्श बैंकको एकिकृत कारोबार मिति तय भएको  छ । कुमारी बैंकले मंगलबार सूचना जारी गर्दै एकिकृत कारोबार मिति पुस १७ गते आइतबार तय भएको जानकारी दिएको हो ।...

  २०७९ पुष १२ गते ११:५६     विकासन्युज

काठमाडौं । रुकुम पश्चिमको मुसिकोटमा महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ गरेको छ । महिलालाई रोजगारी र समृद्धिको मुल नारा दिई संचालन भएको कार्यक्रमको उद्घाटन महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश...

  २०७९ पुष १२ गते १०:३८     विकासन्युज

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । दुवै लघुवित्त संस्था एक आपसमा गाम्भे/गाभिने गरी पुस ११ गते सोमबार प्रारम्भिक सम्झौता भएको हो । नेरुडे लघुवित्तको...

  २०७९ पुष १२ गते १०:३२     विकासन्युज

जनकपुरधाम । मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिएको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका र रेडियो, टिभी, अनलाइन र छापामाध्यमलगायतका सञ्चारमाध्यममा कार्यरत सक्रिय...

  २०७९ पुष १२ गते १०:१७     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको लाभांश संशोधन भएको छ । फाइनान्सको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस...

  २०७९ पुष १२ गते ६:५२     विकासन्युज

  काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेमा बैंकको १३.३० प्रतिशत बोनस सेयर सामायोजन गरेको हो । बैंकले लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज...

  २०७९ पुष ११ गते २०:४१     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले जीवन बीमा क्षेत्रमै नयाँ इतिहास रचेको छ । जीवन बीमा क्षेत्रमै पहिलो मर्जर सफल गरी कम्पनीले एक उज्जवल शुरुवात गरेको हो । सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स...

  २०७९ पुष ११ गते १८:१६     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश बिक्रम खत्रीले सूर्यज्योति अब बीमा क्षेत्रकै बेञ्चमार्क बन्ने बताएका छन् । उनले चुनौतीका बाबजुत पनि छोटो समयमै मर्ज हुन सफल भएको बताउँदै अब थप व्यवसाय गर्दै बीमा क्षेत्रकै...

  २०७९ पुष ११ गते १७:४३     विकासन्युज

काठमाडौं । गरिमा क्यपिटलले आइपीओ सम्बन्धी जानकारी प्रदान गर्न सहायताकक्ष संचालनमा ल्याएकाे छ । क्यपिटलले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ सम्बन्धी जानकारी दिन सहायता कक्ष संचालनमा ल्याएकाे हाे । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेकालाई आइपीओमा...