वित्त

  २०७९ पुष ८ गते ९:३४     विकासन्युज

गुल्मी । गुल्मीमा कूल जनसङ्ख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी भएको पाइएको छ । झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बिमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो । स्वास्थ्य...

  २०७९ पुष ८ गते ९:२१     विकासन्युज

काठमाडौं । नबिल बैंकले संचालनमा रहेका शाखा कार्यालयहरु स्थानान्तरण गर्ने भएको छ । बैंकले विभिन्न ठाउँका ५ वटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो । बैंकले पुस ११ गतेदेखि शाखा कार्यालय, लकर तथा खाता...

  २०७९ पुष ८ गते ८:३७     विकासन्युज

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ७ गते बसेको संचालक समितिको बैठकले लघुवित्तको पुस २९ गते ९ बजे, एशियन होटल बुटवलमा वार्षिक साधारण बोलाएको...

  २०७९ पुष ८ गते ८:२०     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) नेपालले २९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको वार्षिक साधारण पुस २९ गते ११ बजे, लिसारा रिसेप्सन, भगवती...

  २०७९ पुष ८ गते ७:५०     विकासन्युज

काठमाडौं । आईसिएफसि फाइनान्सको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १९ औं वार्षिक साधारण सभा पुस २९ गते बिहान १० बजे बोलाएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक...

  २०७९ पुष ८ गते ६:५३     विकासन्युज

काठमाडौं । नबिल बैंक कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ । मोबाइल बैंकिङ एपलाई पूर्णरुपमा परिमार्जन गरीे एनबैंकको शुभारम्भ गरेर नबिल डिजिटल बैंकिङको नेतृत्व गर्न सफल भएको हो । नबिल बैंकले एनबैंकलाई एक...

  २०७९ पुष ७ गते २०:२५     पृथ्वीबहादुर पाँडे

नेपाल इन्भेष्टमेन्ट बैंकका २६ वटा र मेगा बैंकको ६२ वटा शाखा कार्यालय उपत्यका भित्र छन् । मर्जरपश्चात् उपत्यका भित्र मात्रै ८८ वटा शाखा हुनेछ । उपत्यका बाहिर पनि बलियो उपस्थिति हुने गरी शाखा कार्यालय...

  २०७९ पुष ७ गते १९:१२     विकासन्युज

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले दुई लाख ४६ हजारको बीमा दावी भुक्तानी गरेको छ । लघुवित्तले तनहुँको बन्दिपुर गाउँपालिकाकी सन्जु गुरुङ्गको सो रकम बराबरको मृत्यु दावी भुक्तानी गरेको हो । ् लघुवित्तले रिलायबल म्यादी बीमा अन्तर्गत मृत्यु...

  २०७९ पुष ७ गते १८:५५     विकासन्युज

काठमाडौं । जिएमई रेमिटको ब्राण्ड एम्बेसडरमा कलाकार सागर लम्साल (बले) नियुक्त भएका छन । रेमिटको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा जिएमईको तर्फबाट प्रबन्ध निर्देशक...

  २०७९ पुष ७ गते १८:४०     विकासन्युज

काठमाडाैं । मेगा बैंककाे प्रस्तावित लाभांश पारित भएकाे छ । बैंककाे बिहीबार सम्पन्न साधारण सभाबाट बैंककाे प्रस्तावित ७.७९ प्रतिशत लाभांश पारित भएकाे हाे । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता...

  २०७९ पुष ७ गते १८:०१     विकासन्युज

काठमाडौं । ओरेण्टल कोअपरेटिभमा बचत गरेका बचतकर्ताले प्रमाणसहित निवेदन पेश गर्ने अन्तिम दिन शुक्रबारसम्म रहेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मङ्सिर २३ गते १५ दिनको समय थप गरी ओरेण्टल पीडितलाई अनलाइनमार्फत मागदावी...

  २०७९ पुष ७ गते १७:४६     विकासन्युज

काठमाडौं । सानिमा बैंक र स्मल वर्ल्ड फाइनान्सियल सर्भिसेसबीच युरोप-नेपाल रेमिट्यान्स सेवा सम्झौता भई संचालनमा आएको छ । यस सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सकिनेछ । बैंककाे अनुसार युरोपबाट रेमिट्यान्स पठाउन...

  २०७९ पुष ७ गते १५:४३     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ३६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस ७ गते काठमाडौंमा सम्पन्न उक्त सभाले लाभांशसहित मर्जर प्रस्तावलाई पारित गरेको छ । यससँगै बैंकका सेयरधनीलले आर्थिक वर्ष २०७८/७९ को...

  २०७९ पुष ७ गते १४:४८     विकासन्युज

काठमाडौं । सिभिल बैंकले साधारण सभा बोलाएको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले पुस २८ गते साधारण सभा बोलाएको हो । सभाले बैंकको संचालक समितिको प्रस्तावित लाभांश पारित गर्नेछ ।  बैंकले गत वर्षको...

  २०७९ पुष ७ गते १३:३४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा नं ६, पोखरेबगरमा बैंकको ५२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक...

  २०७९ पुष ७ गते १२:५४     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ । बिहीबार सम्पन्न बैंकको ३६ औं वार्षिक साधारणसभाले प्रस्तावित ११ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै बैंकका सेयरधनीलले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल...

  २०७९ पुष ७ गते १०:५३     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले राष्ट्र बैंकले बैंकहरुको नियमनमा कडाइ गरेको धारणा राखेका छन् । बैंकको ३६औं वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्लो समय राष्ट्र बैंक कडाइका साथ उत्रिएको धारणा राखेका हुन्...

  २०७९ पुष ७ गते १०:००     विकासन्युज

काठमाडौं । अब अनलाइनबाटै घर किन्न पाउने भएका छन् । एसवाई बजार एपमार्फत् अनलाइनबाटै घर किन्न सकिनेछ । एसवाई बजारले कोरियन प्रविधिको विभिन्न डिजाइनका घर किन्ने सुविधा ल्याएसँगै अब अनलाइनबाटै घर किन्न सक्ने भएका हुन्...

  २०७९ पुष ७ गते ९:०७     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले १५ औं वार्षिक साधारण सभा पुस २८ गते बिहान ११ बजे कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा बोलाएको हो । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आफेनो वार्षिक साधारण सभा...

  २०७९ पुष ७ गते ८:४१     विकासन्युज

काठमाडौं । नेपाल बैंक बैंकले ६३ औं वार्षिक साधारण सभा पुस २९ गते बिहान ११ बजे प्रधान कार्यालय काठमाडौंमा बोलाएको हो । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आफेनो वार्षिक साधारण सभा बोलाउने...