सन्दिप लामिछाने पहिलो पटक आईपीएल खेल्दै, दिल्लीले दियो मौका

<p>काठमाडौं । नेपालका बलर सन्दिप लामिछानेले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) खेल्दैछन् । उनी पहिलो रोयल च्यालेन्जर ब्याङ्ग्लोरसँगको ११ सदस्य टोलीमा समावेश भएका हुन् । लामिछानेले यसभन्दा अगाडीको ११ सदस्यको टोलीमा स्थान बनाउन सकेका थिएनन् । आईपीएलको शीर्ष चारबाट बाहिरी सकेको दिल्लीले लामिछानेलाई मौका दिएको हो । दिल्लीले अहिले ७औँ ओभरको खेल चलिरहँदा २ [&hellip;]</p>

काठमाडौं । नेपालका बलर सन्दिप लामिछानेले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) खेल्दैछन् । उनी पहिलो रोयल च्यालेन्जर ब्याङ्ग्लोरसँगको ११ सदस्य टोलीमा समावेश भएका हुन् ।

लामिछानेले यसभन्दा अगाडीको ११ सदस्यको टोलीमा स्थान बनाउन सकेका थिएनन् । आईपीएलको शीर्ष चारबाट बाहिरी सकेको दिल्लीले लामिछानेलाई मौका दिएको हो । दिल्लीले अहिले ७औँ ओभरको खेल चलिरहँदा २ विकेट गुमाएर ४५ रन बनाएको छ ।

Share News