सेञ्चुरी कमर्सियल बैंकको क्यालेन्डर बिमोचन

<p>काठमाडाै‌ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको २०७५ सालको क्यालेन्डर चैत्र शुक्रबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठका साथमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईद्वारा बिमोजन गरिएको छ । उक्त क्यालेन्डरमा नेपाल सरकारबाट स्विकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको जनाइएको छ । बैकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ [&hellip;]</p>

काठमाडाै‌ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको २०७५ सालको क्यालेन्डर चैत्र शुक्रबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठका साथमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईद्वारा बिमोजन गरिएको छ । उक्त क्यालेन्डरमा नेपाल सरकारबाट स्विकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको जनाइएको छ ।

बैकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ गरि कुल १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जानकारी दिएको छ ।

Share News