ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम रामेछापको मन्थलीमा

<p>काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय साक्षरता जगाउने उद्धेश्यले रामेछापको मन्थलीमा ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकका “तालिम तथा बैंकिङ्ग बिज्ञ” पुर्णमान नापितले मन्थली क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तीयको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा १५० [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय साक्षरता जगाउने उद्धेश्यले रामेछापको मन्थलीमा ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बैंकका “तालिम तथा बैंकिङ्ग बिज्ञ” पुर्णमान नापितले मन्थली क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तीयको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा १५० जना भन्दा बढीको उपस्थिति थियो ।

Share News