ग्लोबल आइएमईको ११८ शाखाबाट कोरियन भाषा परिक्षाको दस्तुर बुझाउन सकिने

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकको ११८ शाखाबाट कोयिन भाषा परिक्षाको दस्तुर तिर्न सकिने भएको छ । बैंकले देशका विभिन्न शाखाहरुबाट विगतका बर्षहरुमा जस्तै इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सुरु गरेको हो । ९ अाैं कोरियन भाषा परीक्षाको परीक्षा शुल्क ग्लोबल बैंकबाट मात्र तिर्न सकिन्छ । रकम संकलन चैत ८ देखि १७ गतेसम्म सञ्चालन [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकको ११८ शाखाबाट कोयिन भाषा परिक्षाको दस्तुर तिर्न सकिने भएको छ । बैंकले देशका विभिन्न शाखाहरुबाट विगतका बर्षहरुमा जस्तै इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सुरु गरेको हो ।

९ अाैं कोरियन भाषा परीक्षाको परीक्षा शुल्क ग्लोबल बैंकबाट मात्र तिर्न सकिन्छ । रकम संकलन चैत ८ देखि १७ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ ।

नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग संगको सहकार्यमा ग्लोबल आइएमई बैंकले इपिएस भाषा परीक्षा शुल्क संकलन गर्दै आएको छ ।

Share News