प्रिमियर इन्स्योरेन्सको साधारणसभा चैत २६ मा, साढे १३ प्रतिशत बोनस सेयर स्वीकृत गर्ने

<p>काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको २४ औं साधारणसभा चैत २६ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १३.५२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । यस्तै बोनस सेयरको कर प्रयोजनका लागि ३६ लाख ५९ हजार रुपैयाँ नगद लाभांश स्वीकृत गर्ने कम्पनीले जनाएको छ ।</p>

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको २४ औं साधारणसभा चैत २६ गते हुने भएको छ ।

सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १३.५२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ ।

यस्तै बोनस सेयरको कर प्रयोजनका लागि ३६ लाख ५९ हजार रुपैयाँ नगद लाभांश स्वीकृत गर्ने कम्पनीले जनाएको छ ।

Share News