प्रभु इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्न बोर्डमा दियो आवेदन

<p>काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३१ करोड ६६ लाख ८७ हजार रुपैयाँ बराबरको ३१ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद निष्कासन गर्न लागेको जानकारी दिएको छ । आउदो असारसम्म निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीले चुक्तापुँजी [&hellip;]</p>

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले ३१ करोड ६६ लाख ८७ हजार रुपैयाँ बराबरको ३१ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद निष्कासन गर्न लागेको जानकारी दिएको छ ।

आउदो असारसम्म निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीले चुक्तापुँजी बढाएर १ अर्ब रुपैयाँ पुरउने पर्नेछ ।

Share News