नेपालको गतिलो सुरुवात, अफगान विरुद्ध खड्काको ७५ रन प्रहार

<p>काठमाडौं । नेपालले विश्वकप क्रिकेट टनोटको तेस्रो खेलमा गतिलो सुरुवात गरेको छ । नेपालले हाल अफगानस्थान विरुद्ध ३० ओभरमा १११ रन बनाएर खेलिरहेको छ । नेपाली टीम कप्तान पारस खड्का ८२ बलबाट ७५ रन बनाउँदै आउट भएका छन् । ा ज्ञानेन्द्र मल्ल २३ रन बनाएर आउट भएका छन् ।</p>

काठमाडौं । नेपालले विश्वकप क्रिकेट टनोटको तेस्रो खेलमा गतिलो सुरुवात गरेको छ । नेपालले हाल अफगानस्थान विरुद्ध ३० ओभरमा १११ रन बनाएर खेलिरहेको छ ।

नेपाली टीम कप्तान पारस खड्का ८२ बलबाट ७५ रन बनाउँदै आउट भएका छन् । ा ज्ञानेन्द्र मल्ल २३ रन बनाएर आउट भएका छन् ।

Share News