नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ७०.५३ प्रतिशत लाभांश दिने

<p>काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई साढे ७०.५३ प्रतिशत लाभांश दिने भएको छ । सेयरधनीलाई ४२ प्रतिशत बोनस सेयर र २८.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । आइतबार बसेको सञ्चालक समिति बैठकले कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ बराबरको बोनस सेयर र ८८ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव [&hellip;]</p>

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई साढे ७०.५३ प्रतिशत लाभांश दिने भएको छ । सेयरधनीलाई ४२ प्रतिशत बोनस सेयर र २८.५३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

आइतबार बसेको सञ्चालक समिति बैठकले कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ बराबरको बोनस सेयर र ८८ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । नियामक बीमा समितिबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण हुने कम्पनीले जनाएको छ ।

Share News