बुटबलमा ३०० सिसिकोे मोजो बाइकको बिक्री शुरु

<p>बुटबल । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु ह्विलर्सका आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गत अग्निमोटो इन्कले बुटबलमा मोजो बाइकको बिक्री शुरु गरेको छ । कम्पनीले आफ्नो आधिकारीक विक्रेता श्री पाल्पा भैरब अटोसेन्टरमाफर्त ३०० सिसिको मोजो बाइकको बिक्री शुरु गरेको हो । महिन्द्राको मोजोले अब बुटबलमा पनि आफ्नो उच्च क्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास लिइएको [&hellip;]</p>

बुटबल । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु ह्विलर्सका आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गत अग्निमोटो इन्कले बुटबलमा मोजो बाइकको बिक्री शुरु गरेको छ । कम्पनीले आफ्नो आधिकारीक विक्रेता श्री पाल्पा भैरब अटोसेन्टरमाफर्त ३०० सिसिको मोजो बाइकको बिक्री शुरु गरेको हो ।


महिन्द्राको मोजोले अब बुटबलमा पनि आफ्नो उच्च क्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास लिइएको छ ।

साहसिक, मजेदार प्रीडेटर स्टाइलिङ्ग सहितका मस्कुलाइन डिएनए भएको महिन्द्रा मोजोमा लिक्यिडकुल ३०० सिसि इन्जिन रहेको छ । इएफआई सिलिन्डर इन्जिनजसले २७ बीएचपीको उच्चतम क्षमता तथा ३० एनएमको टर्ग क्षमता प्रस्तुतगर्दछ ।

मोजोमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास-चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ । अन्तर्राष्ट्रिय साझेदारीका साथ निर्माण गरिएको यो बाइले बाइक पारखीहरुलाई उच्चतम अनुभव प्रदान गर्ने छ ।

Share News