एनएमबिले ल्यायो डिलाइट सेभिङ अकाउन्ट योजना, जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्ने

<p>काठमाडौं । एनएमबि बैंकले नेपालको एकमात्र विशेष सुबिधा भएको “एनएमबि डिलाइट सेभिङ अकाउन्ट” नामक नयाँ योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहले यस बैंकको डिलाइट सेभिङ अकाउन्टको एटीएम कार्डमार्फत जुनसुकै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने बैंकले जनाएको छ । यसका साथै, निशुल्क मोबाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग तथा आर्कषक ब्याजदर यस [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकले नेपालको एकमात्र विशेष सुबिधा भएको “एनएमबि डिलाइट सेभिङ अकाउन्ट” नामक नयाँ योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहले यस बैंकको डिलाइट सेभिङ अकाउन्टको एटीएम कार्डमार्फत जुनसुकै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने बैंकले जनाएको छ ।

यसका साथै, निशुल्क मोबाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग तथा आर्कषक ब्याजदर यस डिलाइट सेभिङ अकाउन्टको अन्य बिशेषताहरु हुन् ।

हाल यस बैंकले ९४ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

Share News