६५ हजार ९५६ ले पाए प्रिमियर इन्स्योरेन्सको एफपीओ

<p>काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको थप निष्कासन (एफपीओ) बिहीबार बाँडफाँड भएको छ । आवेदन दिने मध्ये ६५ हजार ९५६ जनाले मात्र १० कित्ताका दरले एफपीओ पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता एफपीओ पाएका छन् । ७९९ रुपैयाँमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन भएको थियो । कुल आवेदक [&hellip;]</p>

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको थप निष्कासन (एफपीओ) बिहीबार बाँडफाँड भएको छ ।

आवेदन दिने मध्ये ६५ हजार ९५६ जनाले मात्र १० कित्ताका दरले एफपीओ पाएका छन् ।

यी मध्ये ५ जनाले ११ कित्ता एफपीओ पाएका छन् । ७९९ रुपैयाँमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन भएको थियो ।

कुल आवेदक मध्ये १ लाख ८६ हजार ४७५ आवेदन छनौट भएका थिए । माग भन्दा ५.७४ गुणा आवेदन परेको थियो ।

Share News