एनएलजी इन्स्योरेन्सको साधारणसभा फागुन ३ मा, २५ प्रतिशत बोनस सेयर पारित गर्ने

<p>काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ औं वार्षिक साधारणसभा फागुन ३ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत अर्थात १२ करोड ८० लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि भई ६४ करोड ४ लाख रुपैयाँ पुग्नेछ । यस्तै [&hellip;]</p>

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ औं वार्षिक साधारणसभा फागुन ३ गते हुने भएको छ ।

सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत अर्थात १२ करोड ८० लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि भई ६४ करोड ४ लाख रुपैयाँ पुग्नेछ । यस्तै ख वर्गबाट २, र ग वर्गबाट २ गरी ४ जना सञ्चालकको निर्वाचन हुने कार्यक्रम छ ।

Share News