आफ्नै मैदानमा रियल मड्रिडको लज्जास्पद पराजय

<p>काठमाडौं । स्पेनिस पावर हाउस रियल मड्रिड आफ्नै मैदानमा बार्सीलोनासँग पराजित भएको छ । पहिलो हाफ बराबरीमा रोकिएको मड्रिडले दोश्रो हाफमा ३ गोल खाएको हो । ५४ औं मिनेटमा सुआरेजले बार्सीलोनाका लागि पहिलो गोल गरेका थिए भने ६० औं मिनेटमा बार्सीलोनाले पेनाल्टी पायो । मेसीले पेनाल्टीलाई सहजै गोलमा परिणत गरे । पेनाल्टीसँगै १० खेलाडीमा सिमि [&hellip;]</p>

काठमाडौं । स्पेनिस पावर हाउस रियल मड्रिड आफ्नै मैदानमा बार्सीलोनासँग पराजित भएको छ । पहिलो हाफ बराबरीमा रोकिएको मड्रिडले दोश्रो हाफमा ३ गोल खाएको हो ।

५४ औं मिनेटमा सुआरेजले बार्सीलोनाका लागि पहिलो गोल गरेका थिए भने ६० औं मिनेटमा बार्सीलोनाले पेनाल्टी पायो । मेसीले पेनाल्टीलाई सहजै गोलमा परिणत गरे । पेनाल्टीसँगै १० खेलाडीमा सिमि तबनेको रियलले इन्जुरी समयमा फेरी एक गोल खायो । बार्सीलोनाका लागि भिडालले तेश्रो गोल गरे ।

रियल मड्रिड लगातार तेश्रो पटक आफ्नै मैदानमा बार्सीलोनासँग पराजित भएको हो ।

Share News