कवाडका सामान टिप्नेभन्दै चोरी गर्ने ‘चल्ला ग्याङ’ पक्राउ

<p>काठमाडौं । उपत्यकामा कवाडका सामानहरु संकलन गर्ने बहानामा घरमा कोही नभएको मौकामा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । घरका ढोका तथा झ्याल फोडेर नगद, सुनचाँदीका गरगहना, बिभिन्न मोवाईल र अन्य ईलोक्ट्रोनिक्स सामानहरु चोरी गर्ने कार्यमा संलग्न चल्ला भन्ने समूहका ७ जनालाई चोरीका सामान सहित महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट [&hellip;]</p>

Share News