हिमालयन जनरल इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश दिने, पुस १४ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई सो मात्राको लाभांश दिने कम्पनी सञ्चालक समितिले निर्णय गरेको छ । सञ्चालक समितिको निर्णयलाई कम्पनीको आगामी पुस ३० गते हुन लागेको वार्षिका साधारणसभाले पारित गर्दै छ । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीको [&hellip;]</p>

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई सो मात्राको लाभांश दिने कम्पनी सञ्चालक समितिले निर्णय गरेको छ ।

सञ्चालक समितिको निर्णयलाई कम्पनीको आगामी पुस ३० गते हुन लागेको वार्षिका साधारणसभाले पारित गर्दै छ । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी पुस १४ गतेदेखि ३० गतेसम्म बुक क्लोज हुँदै छ ।

Share News