आरएसडीसी लघुवित्तको संस्थापक र साधारण सेयर लिलामी हुदै, पुस १८ गते अन्तिम दिन

<p>काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक र साधारण सेयर लिलामी हुने भएको छ । संस्थाको संस्थापकर सर्वसाधारण समूह गरी कुल १ लाख ९५ हजार ७०७ कित्ता हकप्रंद सेयर सिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको हो । जसअनुसार संस्थापकतर्फ १ लाख २ हजार ६८० र साधारण समूहको ९३ हजार २७ कित्ता रहेको छ । हकप्रद [&hellip;]</p>

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक र साधारण सेयर लिलामी हुने भएको छ ।

संस्थाको संस्थापकर सर्वसाधारण समूह गरी कुल १ लाख ९५ हजार ७०७ कित्ता हकप्रंद सेयर सिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको हो ।

जसअनुसार संस्थापकतर्फ १ लाख २ हजार ६८० र साधारण समूहको ९३ हजार २७ कित्ता रहेको छ ।

हकप्रद सेयर खरिदका लागि सिलबन्दी बोलपत्र पेश गर्ने मिति पुस ११ देखि १८ गतेसम्मलाई तोकिएको छ ।

संस्थाको चुक्तापुँजी बढाउन असोज २ देखि कात्तिक २० गतेसम्म बिक्री आब्हान गर्दा आवेदन नपरेपछि संस्थाले लिलामीबाट बिक्री गर्न लागेको हो ।

 

 

Share News