शिखर इन्स्योरेन्सको साधारणसभा पुस ७ गते, ३० प्रतिशत लाभांश दिने प्रस्ताव पेश हुदै

<p>काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारणसभा पुस ७ गते हुने भएको छ । सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुक्तापुँजीका २९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुने भएको छ । यस्तै कर प्रयोजनका लागि १.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुने छ । यस्तै साधरण सेयरधनीको हिस्सा [&hellip;]</p>

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारणसभा पुस ७ गते हुने भएको छ । सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुक्तापुँजीका २९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुने भएको छ ।

यस्तै कर प्रयोजनका लागि १.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुने छ । यस्तै साधरण सेयरधनीको हिस्सा बढाएर ४४ प्रतिशत पुर्याउने प्रस्ताव गरिएको छ । हाल साधरण सेयरधनीको हिस्सा ३० प्रतिशत छ । यसका लागि संस्थापक सेयर साधारणमा परिणत गरिने भएको छ ।

Share News