‘छेक्यो डाडा’ बोलको गीत सार्वजनिक, १ हप्तामा २५ हजार पुग्न सफल (भिडियो सहित)

<p>काठमाडौं । रेशमी पर्दाले गीतको सफलतापछी गायक सुरेन गौतमले लक्ष्मी पूजाको अवसर पारेर एउटा नयाँ गीत “छेक्यो डाडा” यू टुयुवमा सार्वजनिक गरेका छन् । उक्त गीत १ हप्ता मा नै १ लाख २५ हजार पुग्न सफल भएको छ । उक्त गीतमा भरत देउरालीको शब्द, संगीतलाई बुद्ध सयामीले संगीत संयोजन गरेका हुन् भने रायन कार्की र [&hellip;]</p>

काठमाडौं । रेशमी पर्दाले गीतको सफलतापछी गायक सुरेन गौतमले लक्ष्मी पूजाको अवसर पारेर एउटा नयाँ गीत “छेक्यो डाडा” यू टुयुवमा सार्वजनिक गरेका छन् । उक्त गीत १ हप्ता मा नै १ लाख २५ हजार पुग्न सफल भएको छ ।

उक्त गीतमा भरत देउरालीको शब्द, संगीतलाई बुद्ध सयामीले संगीत संयोजन गरेका हुन् भने रायन कार्की र सञ्जय गौतमले निर्देशन गरेका हुन् । साथै, उक्त गीतमा अर्जुन र जुनुको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माको छयांकन रहेको भिडियोलाइ दिपक बिष्टले सम्पादन गरेका छन् ।

(भिडियो हेर्नको लागि यसमा क्लिक गर्नुहोस्)

Share News