स्टार लाइफले बदल्यो नाम, अब प्रभु लाइफका नामबाट कारोबार

<p>काठमाडौं । स्टार लाइफ इन्स्योरेन्सले आफ्ना नाम परिवर्तन गरेको छ । कम्पनीको बिहिबार सम्पन्न बिशेष साधारण सभाले नाम परिवर्तन गरेर प्रभु लाइफ इन्स्योरेन्स बनाउने निर्णय गरेको हो । भर्खरै सञ्चालन अनुमति पाएको स्टार लाइफले नाम परिवर्तनका लागि बीमा समितिमा अनुमति मागेको थियो । समितिको अनुमतिपछि कम्पनीले नाम परिवर्तन गरेर प्रभु इन्स्योरेन्स काम गरेको हो ।</p>

काठमाडौं । स्टार लाइफ इन्स्योरेन्सले आफ्ना नाम परिवर्तन गरेको छ । कम्पनीको बिहिबार सम्पन्न बिशेष साधारण सभाले नाम परिवर्तन गरेर प्रभु लाइफ इन्स्योरेन्स बनाउने निर्णय गरेको हो ।

भर्खरै सञ्चालन अनुमति पाएको स्टार लाइफले नाम परिवर्तनका लागि बीमा समितिमा अनुमति मागेको थियो । समितिको अनुमतिपछि कम्पनीले नाम परिवर्तन गरेर प्रभु इन्स्योरेन्स काम गरेको हो ।

Share News