माछापुच्छ्रे बैंकको इजी कार लोन योजना

<p>काठमाडौं । माछापुच्छ्रे बैंकले अटो शोलाई लक्षित गरी एमबीएल इजी कार लोन योजना ल्याएको छ । बैंकले आकर्षक ब्याज दर र प्रासेसिङ फि, ८ वर्ष भन्दा बढी र निः शुल्क क्रेडिट कार्ड सहितको योजना ल्याएको जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले अटोलोनको सीमा बढाएर ६५ प्रतिशत पु¥याएपछि बैंक तथा व्यवसायीमा उत्साह थप भएको छ [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंकले अटो शोलाई लक्षित गरी एमबीएल इजी कार लोन योजना ल्याएको छ ।

बैंकले आकर्षक ब्याज दर र प्रासेसिङ फि, ८ वर्ष भन्दा बढी र निः शुल्क क्रेडिट कार्ड सहितको योजना ल्याएको जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकले अटोलोनको सीमा बढाएर ६५ प्रतिशत पु¥याएपछि बैंक तथा व्यवसायीमा उत्साह थप भएको छ ।

Share News