सिभिल बैंकले ल्यायो सिभिल अटोलोन

<p>काठमाडौं । सिभिल बैंकले नाडा अटो शोलाई लक्षित गर्दे सभिल अटोलोन योजना ल्याएको छ । बैंकले प्रिअप्रुभड अटोलोन अफर फर एभरिवन योजना ल्याएको हो ।  आधार दरमा शुन्य प्रतिशत ब्याज दर थपेर यो योजना ल्याएको सिभिलले जनाएको छ ।</p>

काठमाडौं । सिभिल बैंकले नाडा अटो शोलाई लक्षित गर्दे सभिल अटोलोन योजना ल्याएको छ । बैंकले प्रिअप्रुभड अटोलोन अफर फर एभरिवन योजना ल्याएको हो ।  आधार दरमा शुन्य प्रतिशत ब्याज दर थपेर यो योजना ल्याएको सिभिलले जनाएको छ ।

Share News