स्याकार ट्रेडिङ्ले ‘जिम्मेवार चालकम’ रोड सेफ्टी अभियानको आयोजना गर्दै

<p>काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरका आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ले &#8216;जिम्मेवार चालकम&#8217; नामक सीएसआर अभियानको लागिरोड सेफ्टी अभियानको आयोजना गरेको छ । ट्रेडिङ्ले रोटर्याक्ट क्लब अफ काठमाडौं मिड टाउन र करुणामय फाउण्डेसनसँग सहकार्य गर्दै साउन १७ गतेदेखि संचालन गर्दै अाएकाे छ । उक्त अभियान ६ महिनासम्म चल्नेछ । “जिम्मेवार चालकम” होण्डाकोे सडक अनुशासनलाई प्रोत्साहन दिन गरिएको [&hellip;]</p>

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरका आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ले ‘जिम्मेवार चालकम’ नामक सीएसआर अभियानको लागिरोड सेफ्टी अभियानको आयोजना गरेको छ । ट्रेडिङ्ले रोटर्याक्ट क्लब अफ काठमाडौं मिड टाउन र करुणामय फाउण्डेसनसँग सहकार्य गर्दै साउन १७ गतेदेखि संचालन गर्दै अाएकाे छ । उक्त अभियान ६ महिनासम्म चल्नेछ ।

“जिम्मेवार चालकम” होण्डाकोे सडक अनुशासनलाई प्रोत्साहन दिन गरिएको एक प्रयास हो । मोडहरुमा साइड लाईट बाल्ने, आवश्क परिस्थितिमा मात्र हाई बिम लाईटको प्रयोग गर्ने र वाँया साइडबाट ओभरटेक नगर्ने यस रोड सेफ्टी अभियानको प्रतिज्ञा रहेको छ ।

पछिल्लो पटक “जिम्मेवार चालकम” अभियान असार, २०७१ मा नेपालभर रहेकाहोण्डा शोरुमबाट संचालन हुँदै आइरहेको छ ।

सन् १९७६ माहोन्डा मोटरसाइकलहरुकोे बिक्री वितरण सँगै स्थापना भएको स्याकार ट्रेडिङ्ग कम्पनी नेपालकै अग्रणी र प्रतिष्ठित कम्पनीहरु मध्ये एक हो जसका आधिकारिक वितरकहरु आज नेपालभर फैलिएका छन् ।

Share News